अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

महिला दिवसमा शिक्षिका सम्मानित 

फाल्गुन २४, दाङ । ११५ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा तुलसीपुर दाङमा रहेको दिव्य कुञ्ज एकेडेमीले नारी सम्मान तथा सुभकामना आदानप्रदान कार्यक्रम  सम्पन्न गरेको छ ।

बिद्यालय संचालक समितीका अध्यक्ष वीर बहादुर भण्डारी (मोहन) को अध्यक्षता भएको उक्त कार्यक्रममा  शिक्षा क्षेत्रतर्फ महत्वपूर्ण योगदान दिने शिक्षिकाहरु तथा कर्मचारीलाई शुभकामना एवम् सम्मान प्रदान गरिएको हो ।

सो कार्यक्रममा बिद्यालयका सल्लाहकार डा .प्रेम योगिले आजको युगमा  महिलाहरु धेरै सक्षम हुँदै गएको र सबैले सम्मान गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा बिद्यालयले आफुलाई सम्झेर योगदानको कदर गर्दै सम्मान गरेको प्रती महिला शिक्षिकाले धन्यवाद दिएका थिए ।

विद्यालयका प्रधानाध्यापक कुलानन्द अधिकारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण बिद्यालयका कार्यक्रम संयोजक पूर्ण के.सी. (मुस्कान)ले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *