अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

आज फागुन २१ गते बुधबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/११/२१ बुधवार

फाल्गुन शुक्ल पक्ष षष्ठि तिथि

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

बोलिको प्रभाव ले सामाजिक प्रतिष्ठा बड्ने छ,पारिवारिक खान पान कार्यमा सहभागी हुने अवसर मिल्ने छ,सहकार्यबाट सफलता मिल्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

कार्य सहज बन्ने छ,मित्रहरु सङ्ग रमाउने समय प्राप्त हुने छ,कठिन परिश्रम गर्नु पर्ने छ,पारिवारिक भेटघाट रहने छ,सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

प्रीयजन सङ्ग भेटघाट ले मन प्रसन्न रहने छ,लाभ दायक समय रहेको छ,परिश्रम अनुरूप सफलता मिल्ने छ,ब्यवसाय बाट सफलता मिल्ने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

रोजगारी का अवसर मिल्ने छन,बैदेशिक क्षेत्र बाट लाभ मिल्ने छ,मनोरञ्जनात्मक यात्रा हुन सक्छ,खर्च भने वृद्धि हुने छ,व्यापार ब्यवसाय मन्दी रहने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

नसोचेको धन खर्च हुने छ,शैक्षिक क्षेत्र मा सफलता मिल्ने छ,चञ्चलता बड्ने छ,आलस्यता लाई त्यागेर अघि बड्नु पर्ने समय छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

ब्यर्थको खर्च बड्ने छ,स्वास्थ्य मा समस्या आउन सक्छ,कठिन परिश्रम बाट पनि सफलता नमिल्ना ले मन खिन्न रहने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

पति पत्नी मा सहकार्य ले लाभ मिल्ने छ,नसोचेको धन प्राप्त हुने छ,सामाजिक दायित्व लाई पुर्ण गर्नु पर्ने छ,लाभ दायक समय रहेको छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

ब्यवहारिक पक्षमा धोका हुन सक्छ,लेन देन को कारण वाद विवाद हुन सक्छ,बोली मा बिचार पुर्याउनु पर्ने छ,आफन्त बाट धोका हुन सक्छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

ब्यवहारिक पक्ष ले मन चिन्तित रहने छ,रोजगारिमा आवद्ध हरुका लागि लाभ दायक समय छ,राजनिती क्षेत्र बाट निराशा हुने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

मन चञ्चल रहनाले कार्यमा ब्यवधान हुने छ,यात्रा को योग रहेको छ,आर्थिक कारोवार मा सोचेअनुरूप नहुने देखिन्छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

आय आर्जन का माध्यम हरु सहज बन्ने छ,मान्यजन बाट सहयोग मिल्ने छ,राजनितिक क्षेत्र बाट सफलता मिल्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

बैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ,ब्यर्थको यात्रा हुन सक्छ,पारिवारिक समस्या का कारण तनाब बड्ने छ,धैर्यता ले अघि बड्नु पर्ने छ।

 

राशी ले जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,यात्रा गर्दै हुनुन्छ भने मङ्गलयात्रा को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा माता ले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *