अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

अखिल क्रान्तिकारीद्वारा राप्ती बबइका उम्मेदवार सिफारिश : सभापतिमा दुई आकाङ्क्षी

तुलसीपुर,१९ फागुन । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राप्ती बबई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको उम्मेदवारको आकांक्षी हुनेहरुको नाम सिफारिश गरेको छ ।

अखिल क्रान्तिकारी बबई इकाई कमिटिले सोमबार जिल्लालाई उम्मेदवारको नामहरु सिफारिश गरेको हो ।

जसमा सभापतिकालागि भद्र खत्री(भुपेश) र हिरालाल ओली(जनार्दन)को नाम सिफारिश गरिएको छ, त्यस्तै सचिबमा तिलकराज डाँगी, कोषाध्यक्षमा भकत बहादुर वली, सदस्यहरुमा रमा चौधरी, युवराज राणा मगर र कृष्ण साहुको नाम सिफारिश गरिएको छ ।

अखिल क्रान्तिकारी बबई इकाई कमिटिले ति नामहरु सिफारिश गरेको हो । अध्यक्ष तिलकराज डाँगीले नामहरु सिफारिश गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *