अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

आज फागुन १९ गते सोमबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/११/१९ सोमवार

फाल्गुन शुक्ल पक्ष चतुर्थी तिथि

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

सफता प्राप्त गर्न कठिन परिश्रम गर्नु पर्ने छ,चञ्चलता बड्ने छ,रोजगारी मा आवद्ध हुने लाई राम्रो समय रहेको छ,आय आर्जन मध्यम रहने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

परिस्थिती अनुकुल बन्ने छ,पारिवारिक वातवरण मा समय ब्यतित हुने छ,मन प्रसन्नरहने छ,सामाजिक प्रतिष्ठा बड्ने छ,मनोरञ्जन का कार्यमा सहभागी हुने अवसर मिल्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

पारिवारिक भेट घाट रहने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,मन मा चञ्चलता बड्ने छ,धन खर्च बड्ने छ,नजिक को ब्यक्ती सङ्ग वाद विवाद हुन सक्छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो,

झन्झटिला कार्यलाइ सम्हाल्नु पर्ने छ,स्वास्थ्य प्रतिकुल रहने छ,खर्च वृद्धि हुने समय छ,असहजता लाई सहजता मा परिणत गर्न परिश्रम गर्नु पर्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

ब्यवसाय मा मन्दी रहने छ,स्वास्थ्य मा समस्या आउन सक्छ,आलस्यता ले काम मा ढिला सुस्ती हुने छ,धन को कारोवार मा बिचार पुर्याउनु पर्ने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

पति पत्नी मा सहकार्यबाट सफलता मिल्ने छ,बैदेशिक क्षेत्र बाट लाभ मिल्ने छ,सोचेका कार्यले पूर्णता पाउने छ,धन लाभ हुने समय छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

क्रोध लाई सम्यम गर्नु पर्ने छ,वाद विवाद मा फस्न सकिने समय छ,झन्झटिला कार्यलाइ सुल्झाउनु पर्ने छ,आफन्त टाढिने समय छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

पैतृक धन बाट लाभ मिल्ने छ,पदोन्नती हुने समय छ,शिक्षा क्षेत्र मा प्रगती हुने छ,धार्मिक कार्यमा मन लाग्ने छ,आलस्यता ले भने सताउने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

आफन्त सङ्ग भेट घाट रहने छ,नसोचेको धन लाभ हुने छ,ब्यवसाय गर्ने हरुका लागि लाभ दायक समय छ,मित्रबाट सहयोग मिल्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आय आर्जन का माध्यम सहज बन्ने छन,रोजगारी का क्षेत्रमा आवद्ध हरुका लागि लाभ दायक समय छ,मनोरञ्जनात्मक कार्यमा सहभागी हुने समय मिल्ने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

आर्थिक नोक्सान हुन सक्छ,बोलिको कारण आफन्त टाढिने समय छ,अनावस्यक कार्यमा समय ब्यतीत हुने छ,धन को कारोवार मा बिचार पुर्याउनु पर्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

आर्थिक समस्या सहज बन्नेछ,आफन्त बाट सहयोग मिल्ने छ,मनोरञ्जन मा सहभागी बन्ने अवसर मिल्ने छ,काम गर्ने उत्साह बड्ने छ।

 

राशी ले जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,यात्रा मा हुनुन्छ भने मङ्गलयात्रा को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभ कामना,पाथिभरा भगवती ले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल( झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *