अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

तुलसीपुर महाेत्सवकाे समापन गरिदै : नगर प्रमुख खड्काले समापन गर्ने

दाङ, १८ फागुन । तुलसीपुरमा जारी दाेस्राे तुलसीपुर महाेत्सवकाे आज समापन गरिने भएको छ ।

फागुनमा १ गतेदेखि संचालित महाेत्सवकाे आज समापन गरिने भएको हाे । तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष तथा महाेत्सव मुल आयाेजक समितिका संयाेजक ऋषिराज भण्डारीले महाेत्सवकाे आज समापन गरिन लागेकाे जानकारी दिनुभयो । उहाँका अनुसार महाेत्सवकाे समापन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले गर्ने कार्यक्रम तय भएको छ ।

दिउँसो ४ बजे महाेत्सवस्थलमा समापन कार्यक्रम राखिएको हुँदा उपस्थितिका सम्पूर्णमाा उहाले आग्रह गर्नुभएको छ । ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार–शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ महाेत्सव फागुन १ गतेदेखि सुरु भएको हाे ।

तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा संचालन भएको महाेत्सवले स्थानीय व्यापार प्रवद्र्धन गर्नुका साथै कला संस्कृतिकाे समेत संरक्षण गरेकाे आयाेजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *