अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

आज फागुन १८ गते आइतबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏
शुभ प्रभात
२०८१/११/१८ रविवार
फाल्गुन शुक्ल पक्ष तृतीया तिथि

राशी फल
मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ
चञ्चलता बड्ने छ,क्रोध लाई सम्यम गर्नु पर्ने समय छ,मनोरञ्जन मा केही समय ब्यतित हुने छ,निरन्तर्ता ले सफलता दिने छ।

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो
मन चिन्तित रहने छ,टाउको मा समस्या देखिन सक्छ,पारिवारिक वातावरण मा रमाउने समय छ,ब्यवधान हरुलाइ झेल्दै अघि बड्नु पर्ने समय छ।

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह
सन्तान बाट सुख प्राप्त हुने छ,आर्थिक समस्या सहज बन्ने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,मन चञ्चल रहने छ,वाद विवाद हुन सक्छ।

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो
प्रतिकुल परिस्थिती रहने छ,कार्यमा ब्यवधान आउने समय छ,नसोचेको ब्यक्तिबाट धोका हुन सक्छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ।

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे
प्रेम सम्बन्ध सुमधुर रहने छ,पृयजन सङ्ग भेट घाट हुने समय छ,मन प्रसन्न रहने छ,लामो समय देखि रोकियेका कार्यहरु पूरा हुने छन।

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो
कठिन परिश्रम गर्नुपर्ने छ,आर्थिक नोक्सान हुन सक्छ कारोवार गर्दा बिचार पुर्याउनु पर्ने समय छ,स्वास्थ्य मा समस्या उत्पन्न हुन सक्छ।

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते
पारिवारिक मिलन हुने समय छ,आफन्त सङ्ग को फलाकुसारिले मन प्रसन्न रहने छ,आर्थिक पक्ष सुधार हुने छ,लगनशिलता ले सफलता मिल्ने छ।

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु
लक्ष अनुरूप अघि बड्ने साहस वृद्धि हुने छ,परिस्थिती अनुकुल रहनाले आटेका कार्यमा सफलता मिल्ने छ,राज्नितिक क्षेत्र सहज बन्ने छ।

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे
आय आर्जनका माध्यम हरु सहज बन्ने छन,रोजगारी का क्षेत्र लाभ दायक रहने छ,मान्यजन बाट सहयोग मिल्ने छ,नसोचेको धन प्राप्त हुने छ।

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
झन्झटिला कार्य लाई झेल्नु पर्ने छ,नकारात्मक बिचार उत्पन्न हुनाले क्रोध बड्ने छ,नसोचेको धन खर्च हुने छ,बोलिको कारण आफन्त रुष्ट हुन सक्न्छन।

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द
सामाजिक प्रतिष्ठा बड्ने छ,आकस्मिक धन लाभ हुने छ,मित्रजन सङ्ग रमणिय समय ब्यतित हुने छ,बोलिको प्रभाव बड्ने छ।

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि
नसोचेको धन प्राप्त हुने छ,सामुहिक खान पान मा सहभागी हुने अवसर मिल्ने छ,सोचेका कार्य सफल बन्ने छन,ब्यवसाय मा मन्दी रहने छ।

राशिले जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,अस्वस्थ रहनुहुने लाई स्वास्थ्य लाभ को कामना,यात्रामा हुनुहुन्छ भने मङ्गल यात्रा को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवती ले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

ज्यो.पं.सुदीप नेपाल(झापा)
मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *