अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

अश्वारा खानेपानीको अध्यक्षमा भण्डारी निर्वाचित 

तुलसीपुर, फागुन १७ । अश्वारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा शिबहरी भण्डारी निर्वाचित भएका छन । समितिको शनिबार भएको निर्वाचनमा संयुक्त लोकतान्त्रिक प्यानलको तर्फबाट २ सय ६६ मत प्राप्त गर्दै भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा २ सय ७२ मत प्राप्त गरी आशाराम भण्डारी निर्वाचित भएका छन भने सचिवमा २ सय ६६ मत प्राप्त गर्दै दोर्ण बहादुर आचार्य निर्वाचित भएका छन् । त्यस्तै समितिको सह सचिवमा २ सय ८८ मत प्राप्त गर्दै सिर्जना शाही निर्वाचित भएकि छिन भने समितिको कोषाध्यक्ष पदका लागि होम बहादुर डाँगी निर्विरोध चयन भएका छन् ।

त्यस्तै समितिका सदस्यहरुमा डिल्ली बहादुर भण्डारी, बुद्धिराज गिरी, सुशिला कुवँर र दाधा बस्नेत निर्वाचित भएका छन् । संयुक्त लोकतान्त्रिक प्यानल र स्वतन्त्र उम्मेदवार बीच भएको प्रतिष्पर्धामा संयुक्त लोकतान्त्रिक प्यानल विजय भएको छ । निर्वाचनमा ४ सय ९१ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *