अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

अनु चौधरी र गोपाल नेपाल जिएमको प्रस्तुतिमा रमाए दर्शक

दाङ, १५ फागुन ।
तुलसीपुर महोत्सवमा आज १५ औँ दिन चर्चित गायिका अनु चौधरी र गायक गोपाल नेपाल जिएमको प्रस्तुतिमा दर्शकहरु रमाएका छन् । दर्शकको खचाखच उपस्थितिमा कलाहरूले प्रस्तुति दिँदा माहोल निकै उत्साहजनक बनेको थियो ।

गायिका चौधरीले ‘सैया’, ‘लजालु’, ‘पाउ के पावल’ लगायतका गित प्रस्तुत गर्दा महोल निकै रोमाञ्चक बनेको थियो । यस्तै चर्चित गायक जिएमले ‘आइएममी गर २/४ हजार’, ‘मेरो माया उल्का भो’ लगायतका गित प्रस्तुत गर्नुभएको थियो ।

महोत्सवमा आज पनि दर्शकको निकै उत्साहजनक सहभागीता रहेको थियो । भोलि पनि चर्चित गायक कृष्ण रेउले लगायतका कलाकार आउने सांस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो ।

तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा भइरहेको महोत्सवमा व्यापारिक स्टल, कृषि प्रदर्शनी, बालउद्यान, सांस्कृतिक कार्यक्रम भइरहेका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक अध्यक्ष ऋषिराज भण्डारीले स्थानीय वस्तुको बजारीकरण र कला संस्कृतिको संरक्षणमा महोत्सवले ठुलो भूमिका खेलिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *