अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

आज फागुन १३ गते मङ्गलबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/११/१३ मङ्गलवार

फाल्गुन कृष्ण पक्ष द्वादशी तिथि

प्रदोष व्रत,

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

मान सम्मान बड्ने छ,सामाजिक कार्य गर्ने अवसर मिल्ने छ,मानसिक चिन्ता बड्ने छ,ब्यवसाय मा लाभ दायक समय रहेको छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

मन मा चिन्ता बड्ने छ,शारिरिक आलस्यता ले सताउने छ, सामाजिक कार्यमा भने सफलता मिल्ने छ,वाद विवाद हुन सक्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

प्रेमी प्रेमिका मा सुमधुर सम्बन्ध बन्ने छ,आपसी सहकार्य ले कार्य सम्पन्न हुने छन,ब्यवसाय राम्रो रहने छ,आफन्त सङ्ग भेटघाट हुने समय छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

सोचेका कार्य मा ब्यवधान आउने समय छ,चञ्चल्ता बड्ने छ,आर्थिक समस्या ले सताउने छ,आफन्त टाढिन सक्ने समय छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

आकस्मिक धन लाभ हुने छ,नया कार्ययोजना बन्ने छन,काम गर्ने उत्साह वृद्धि हुने छ,बैदेशिक क्षेत्रबाट लाभ मिल्ने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

राजनितिक क्षेत्र मा सफलता मिल्ने छ,ब्यवसायि हरुका निमित्त प्रतिकुल समय रहेको छ,सामाजिक प्रतिष्ठा बड्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

पारिवारिक चिन्ता ले सताउने छ,आर्थिक लाभ हुने छ,कठिन परिश्रम बाट लाभ मिल्ने छ,धैर्य गरेर अघि बड्नु पर्ने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

आलस्यता बड्ने छ,वाद विवाद बाट टाढा रहनु पर्ने छ,कार्य मा ब्यवधान आउन सक्छ,धैर्यता ले अघि बड्नु पर्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

सामाजिक प्रतिष्ठा बड्ने छ,रोकियेका कार्यहरु बन्ने छन,ब्यसायी हरुका लागि लाभ दायक समय रहेको छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

समय राम्रो रहेको छ,धन प्राप्त हुने योग रहेको छ,मनोरञ्जनात्मक कार्य मा सहभागी हुने अवसर मिने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

आय आर्जन मा वृद्धि हुने छ,सुखद यात्रा को योग रहेको छ,मनोबल उच्च रहनाले कार्य सफल रहने छ्न।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

पारिवारिक जमघट रहने छ,मित्र हरु बाट सहयोग मिल्ने छ,धनार्जन का माध्यम सहज बन्ने छन,लामु समय को प्रतीक्षा ले पूर्णता पाउने छ।

 

राशी ले जे जस्तो फल बताये पनि यहाहरुको कार्यसफललता को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,यात्रा मा रहनुहुने लाई मङ्गल यात्रा को कामना,जन्मदिन मनाउदै हुनुन्छ भने जन्मदिन को शुभकामना।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *