आइतबार साँझ असिनासहित परेको पानी र हावाहुरीका कारण सुनसरीको इनरुवा नगरपालिका-४ मा ढलेको बिजुलीको पोल । नगरका विभिन्न स्थानमा हावाहुरीका कारण रुख तथा बिजुलीको पोल लडेका कारण यो क्षेत्रमा विद्युत सेवा अवरुद्ध छ । तस्बिर : रासस