अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

आज फागुन ९ गते शुक्रबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏
शुभ प्रभात
२०८१/११/०९ शुक्रवार
फाल्गुन कृष्ण पक्ष अष्टमि तिथि ८:३४ बाट नवमि

राशी फल
मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ
क्रोध लाई सम्यम गर्नु पर्ने छ,मन चञ्चल रहने छ,ब्यर्थको यात्रा हुन सक्छ,पारिवारिक झमेला ले मन चिन्तित रहने छ,धैर्यता ले सफलता मिल्ने छ।

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो
स्वास्थ्य प्रतिकुल रहने छ,चोट लाग्न सक्छ सावधान रहनु पर्ने छ,सोचेका कार्यमा सफलता मिल्ने छ,मित्रहरु सङ्ग रमणिय समय ब्यतित हुने छ।

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह
मेहनत अनुरूप सफलता मिल्ने छ,आर्थिक लाभ हुने छ,सन्तान बाट खुसी मिल्ने छ,पृयब्यक्ती सङ्ग वाद विवाद हुन सक्छ,ब्यवसाय मा मन्दी रहने छ,

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो
रोजगारिमा आवद्ध हरुका निमित्त लाभ दायक समय छ,काम गर्ने उत्साह वृद्धि हुने छ,मनोरञ्जन का कार्यमा सहभगी हुने अवसर मिल्ने छ।

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे
आय आर्जन का माध्यम हरु सहज बन्ने छ्न,मान्यजन बाट सहयोग हौसला मिल्ने छ,सामाजिक कार्य मा मन लाग्ने छ।

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो
भय त्रास बड्ने छ,आर्थिक ब्यय हुने छ,नसोचेको धन खर्च बड्ने छ,पारिवारिक समस्या ले सताउने छ,धन को कारोवार गर्दा बिचार पुर्याउनु पर्ने छ।

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते
मान सम्मान प्राप्त हुने छ,मनोरञ्जन मा सहभागी हुने अवसर मिल्ने छ,मनोरम यात्रा को योग रहेको छ,मित्रबाट सहयोग मिल्ने छ।

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु
बोली प्रभावकारी रहने छ,बोलिको प्रभाव ले सामाजिक प्रतिष्ठा उच्च रहने छ,रोकियेको धन प्राप्त हुने छ,आलस्यता लाई त्याग्नु पर्ने छ।

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे
दाजु भाइ मा मेलमिलाप रहने छ,आफन्त सङ्ग भेटघाट रहने छ,आय ब्यय बरावर रहने छ,सहकार्यबाट सफलता मिल्ने छ।

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
मित्रहरु सङ्ग रमणिय वातावरण मा समय ब्यती हुने छ,आपसी सहयोग रहनाले मन प्रसन्न रहने छ,ब्यवसाय बाट लाभ मिल्ने छ।

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द
शिक्षा क्षेत्र मा उन्नती प्रगती हुने छ,प्रेम सम्बन्ध प्रगाढ रहने छ,मनोरञ्जन पूर्ण यात्रा रहने छ,मन मा उत्साह बड्ने छ।

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि
स्वास्थ्य प्रतिकुल रहने छ,मन बिचलित रहने छ,आर्थिक समस्या ले सताउने छ,आफन्तजन टाढिने समय छ,धैर्यताले अघि बड्नु पर्ने छ।

राशि ले जस्तो फलबताये पनि यहाहरुको कार्यसफलता को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,यात्रामा रहनुहुने लाई मङ्गलयात्रा को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवतिले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

ज्यो.पं.सुदीप नेपाल(झापा)
मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *