अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

आज फागुन ५ गते सोमबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/११/०५ सोमवार

फाल्गुन कृष्ण पक्ष पञ्चमी तिथि

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

धार्मिक कार्य ले मन प्रसन्न गराउने छ,सकारात्मक बिचार ले उन्नती गराउने समय छ,सामाजिक ब्यक्तित्वहरु सङ्ग सहकार्यहुने समय छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

मनोरञ्जन मा समय ब्यतित हुने छ,पारिवारिक वातावरण मा मन रमाउने छ,ब्यसायिक वर्गहरुलाइ लाभ दायक समय छ,प्रेम सम्बन्ध सुमधुर रहने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

ब्यवसाय बाट लाभ दायक समय छ,सामाजिक दायित्व बड्ने छ,रोकियेका कार्यहरु सुचारु हुने छन, वाद विवाद भने हुन सक्छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

मनोरञ्जन मा सहभागी हुदा बिचार पुर्याउनु पर्ने छ,वाद विवाद हुन सक्छ,नसोचेको धन खर्च हुने समय छ,आर्थिक समस्या ले सताउने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

लाभ दायक समय रहेको छ,पद प्रतिष्ठा बड्ने छ,मित्र हरु सङ्ग भेट घाट रहना ले प्रसन्न ता छाउने छ,सानू कुरा ले मन खिन्न रहने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

बोलिको प्रभाव बड्ने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,आकस्मिक धन लाभ हुने समय छ,कार्यहरु उत्साहजनक सम्पन्न हुने छन।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

परिश्रम अधिक रहने छ,सफलता भने सोचेअनुरुप नहुनाले खिन्नता रहने छ,आशा गरेको ब्यक्ति बाट निराशा हुने समय छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

पारिवारिक खान पान मा सहभागी हुने अवसर मिल्ने छ,ब्यापारिक वर्गहरुलाइ लाभ दायक समय छ,रोकियेको धन प्राप्त हुने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

प्रेम सम्बन्ध सुमधुर रहने छ,यात्रा को योग रहेको छ,बौद्धिक क्षमता वृद्धि हुने छ,आकस्मिक लाभ मिल्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

स्वास्थ्य मा समस्या देखिने छ,सोचेका कार्यमा रोकावट आउने छ,बोल्दा बिचार पुर्याउनु पर्ने छ,धैर्य गरेर अघि बड्नु पर्ने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

सहकार्य बाट लाभ मिल्ने छ,हास खेल मा समय ब्यतित हुने छ,ब्यवहारिक पक्ष ले मानसिक तनाब झेल्नु पर्ने छ,पति पत्नी मा सहकार्य ले सफलता मिल्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

चोट लाग्न सक्छ,सवारिसाधन चलाउदा बिचार पुर्याउनु पर्ने छ,नसोचेको धन खर्च हुने छ,लेन देन मा बिचार पुर्याउनु पर्ने छ।

राशिले जे जे जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,यात्रा मा रहनुहुने लाई मङ्गलयात्रा को कामना,जन्मदिन मनाउदै हुनुन्छ भने जन्मदिन को शुभकामना,पाथिभरा भगवती ले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

      ज्यो.पं.सुदीप नेपाल(झापा)

               मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *