अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

सगरमाथा बालबाटिका स्कुलले मनायो १८औं वार्षिक उत्सव

दाङ, ३ फागुन।  तुलसीपुर-९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इंग्लिस बोर्डिङ स्कुलले शनिबार आफ्नो १८ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय सञ्चालक समिति अध्यक्ष यमकान्त खरेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा तुलसीपुर-३ का वडा अध्यक्ष विजय विकले विद्यालयलाई नमुना शैक्षिक संस्थाको रूपमा विकास गर्नुपर्ने र अभिभावकहरूको चासो र सहभागिता अझै बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा अभिभावक, शिक्षक,विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । प्रधानाध्यापक छविकुमार वलीले विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्न नयाँ शिक्षण पद्धति, प्रविधिमैत्री कक्षा कोठा र अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिने बताउनुभयो । कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *