अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

आज फागुन २ गते शुक्रबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/११/०२ शुक्रवार

फाल्गुन कृष्ण पक्ष द्वितीया तिथि

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

मन चिन्तित रहने छ,घरायसी समस्या बड्ने छ,पैत्रीक धन बाट लाभ मिल्ने छ,ब्यवसाय मा मन्दी रहने छ,परिश्रम अधिक लाभ कम हुने समय छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,

मान्यजन बाट हौसला मिल्ने छ,काम मा मन नलाग्ने मन चिन्तित रहने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,आय आर्जन राम्रो रहने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

चितायेको कार्यमा ब्यवधान आउने छ,बोलिमा सम्यमता अपनाउनु पर्ने छ,प्रेम सम्बन्ध मा वाद विवाद हुन सक्छ,स्वास्थ्यमा समस्या देखिने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

कडा परिश्रम बाट सफलता मिल्ने छ,मित्रता को बन्धन कसिलो रहने छ,रमणिय यात्रा हुन सक्ने छ,मान सम्मान बड्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे,

सामाजिक दायित्व लाई पूरा गर्नु पर्ने छ,सामाजिक प्रतिष्ठा बड्ने छ,आकस्मिक धन लाभ हुने छ, काम गर्ने उत्साह मा वृद्धि हुने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

दाजुभाइ मा सहकार्य बाट लाभ मिल्ने छ,सहयोगी भावना बड्ने छ,परिश्रम अनुरूप सफलता मिल्ने छ,मित्रहरु सङ्ग भेटघाट हुने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

मनोरम वातावरण मा समय ब्यतित हुने छ,रमणिय यात्रा रहने छ,धनार्जन का माध्यम हरु सहज बन्ने छन,शैक्षिक क्षेत्र लाभ दायक रहने छन।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

प्रेम सम्बन्ध मा प्रगाढ रहने छ,प्रेमी प्रेमिका मा आपसी सहयोग रहने छ,काम गर्ने उत्साह वृद्धि हुने छ,,धन खर्च बड्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

शत्रु प्रवल रहने छन,कार्यमा ब्यवधान उत्पन्न हुन सक्छ,धैर्यता ले अघि बड्नु पर्ने छ,स्वास्थ्य मा समस्या आउन सक्छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

चञ्चलता बड्ने छ,साजेदारिका कार्यबाट लाभ मिल्ने छ,दाम्पत्यजीवन सुखद रहने छ,बैदेशिक क्षेत्रबाट लाभ मिल्ने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

परिस्थिती बिपरित रहने छ,सोचे भन्दा बिपरित काम भैदिनाले तनाब उत्पन्न हुने छ,पारिवारिक समस्या का कारण मन चिन्तित रहने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

आकस्मिक धन लाभ हुने छ,पारिवारिक चिन्ता ले सताउने छ,मित्र सङ्ग रमणिय भ्रमण हुने समय छ,रोकियेको धन प्राप्त हुने छ।

 

राशी ले जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,यात्रामा रहनुहुने लाई मङ्गलयात्रा को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवतिले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

  ज्यो.पं.सुदीप नेपाल(झापा)

                मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *