अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

जनयुद्ध दिवसमा नेकपा माओवादी केन्द्र तुलसीपुर वडा नम्बर ५ र ६ को सरसफाई कार्यक्रम ( तस्विरहरू )

दाङ, फागुन १

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ र वडा नम्बर ६ को वडा कमिटीले संयुक्त रुपमा जनयुद्ध दिवसको अवसरमा सरसफाई कार्यक्रम आयोजना गरेको हो । तुलसीपुरको केन्द्रमा रहेको अरनीको मैदानमा सरसफाई कार्यक्रम आयोजना गरी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ र वडा नम्बर ६ को कमिटीले संयुक्त रुपमा सरसफाई कार्यक्रम आयोजना गरी ३०औं जनयुद्ध दिवस मनाएको हो। दिवस भन्नासाथ टेन्ट लगाएर वा कुनै हलमा गरिने कार्यक्रम र फजुल खर्चलाई हटाउँदै सामाजिक कार्यमा जोडिँदै सरसफाई कार्यक्रम गरिएको पार्टीले जनाएको छ।

तस्विरहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *