अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले

दाङ २८ माघ 

प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदिप वाग्ले लाई चयन गरिएको छ । आज प्रदेशको राजधानी भालुवाङमा भएको तेस्रो अधिवेशनले वाग्लेको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा भुपेन्द्र वली , समावेशी उपाध्यक्षमा चिन्ता परियार, महिला उपाध्यक्ष देवि गुरूङ, महासचिबमा कमल रायमाझी, सचिबमा तिलाचन पार्दे, महिला सचिवमा अनिता पोख्रेल, जनजाती सचिबमा जितेन्द्र बुढा, दलित सचिबमा भरत नेपाली, सचिबमा जिवलाल सुबेदी, कोषाध्यक्षमा प्रकाश वैद्यलाई चयन गरिएको छ ।

त्यस्तै लेखा समिति संयोजकमा मिन अधिकारि र कार्यालय सचिवमा टेकम वली लाई चयन गरिएको छ । यस्तै सदस्यहरूमा चिरञ्जीवी न्यौपाने, शिवु खनाल, रमेश गैरे, सञ्जय सौजात, डिबी खड्का, राजेश आचार्य, उर्मिला गौतम, प्रदिप गुप्ता, राजु तगाल, बालाराम शेर्पाइली, विरेन्द्र गिरी, राजु रिजाल क्षेत्री लाई चयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *