अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल

काठमाडौँ —होटल र रिसोर्टमा कार्यरत सेल्स तथा मार्केटिङ स्टाफहरूको नेटवर्किङ र सहकार्यलाई सुदृढ बनाउन हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल ( HSMA ) गठन गरिएको छ।

काठमाडौंमा आयोजित विशेष कार्यक्रममा रोबिन्सन महर्जनको अध्यक्षतामा ११ सदस्यीय समिति पुर्ण समिति गठन भएको हो। जसको उपाध्यक्षमा सञ्जीव तुलाधर, महासचिवमा दीपक पोखरेल, सचिवमा लक्ष्मी श्रेष्ठ र कोषाध्यक्षमा गणेश बुढाथोकी चयन भएका छन् ।

सदस्यहरुमा क्रमश उमेश श्रेष्ठ, किशोर पौडेल, राजन तुलाधर, प्रभा घिसिङ, रमेश पाठक र एनी मानन्धर चयन भएका हुन् । सल्लाहकारहरूमा भने राजकुमार केसी, प्रदीप पौडेल र सुरेश श्रेष्ठलाई चयन गरिएको छ। समितिको कानुनी सल्लाहकारमा गणेश कुावर चयन भएको महासचिव दीपक पोखरेलले जानकारी दिए।

अध्यक्ष महर्जनका अनुसार एसोसिएसनले होटल तथा रिसोर्टमा कार्यरत सेल्स तथा मार्केटिङ स्टाफहरू बीच जानकारी आदानप्रदान गर्न र सहकार्यलाई प्रोत्साहन गर्न सहयोग गर्नेछ। महर्जनले भने, “एसोसिएसनको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन गर्नु, संस्थाका सदस्यहरु बीच बलियो सम्बन्ध स्थापना गर्नु र सामूहिक विकास तथा प्रगतिलाई सुनिश्चित गर्नु हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *