अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या

दाङ २६ माघ ।

दाङमा १० वर्षीय बालकले भरूवा बन्दुक चलाउँदा उनकाे सहाेदर भाईकाे मृत्यु भएकाे छ । शनिबार बिहान ११ बजेतिर तिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ ठुटा सम्बा निवासी १० वर्षीय शिशिर केसीले बन्दुक चलाउँदा नौ वर्षे भाइ भुवन केसीको मृत्यु भएको हो।

घर देखि १५ मिटर टाढा रहेको खलोमा खेल्ने क्रममा घरमा बाजे ६२ बर्षीय भुविन्द्र खत्रीले घरमा लोड गरी राखेको १ नाले भरुवा बन्दुकले भुवनकाे दाँया कंचटमा हान्दन घट्ना स्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले बताए ।

उनका अनुसार बाजे भुविन्द्र खत्री सहित १ थान भरुवा बन्दुक, छर्रा ३२८ पिस र फलामको ४ वटा गोली बरामद गरिएकाे छ ।

घटनाको  बिषयमा अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *