अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/१०/२६ शनिवार

माघ शुक्ल पक्ष एकादशी तिथि

भिमा एकादशी व्रत,

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

गरेका प्रयत्न सफल बन्ने छन,चञ्चलता र क्रोध का कारण नोक्सान हुन सक्छ,सम्यम भयेर अघि बड्नु पर्ने छ,बैदेशिक क्षेत्रबाट लाभ मिल्ने छ,

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

बोलिबाट समाज प्रभावित हुने छ,धन भने खर्च बडि हुने समय छ,स्वास्थ्य लाई ध्यान मा राखेर खान पान मा बिचार पुर्याउनु पर्ने समय छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

बिवेक प्रयोग गरेर गरियेका कार्यले सफलता दिने छ, ब्यवसाय बाट लाभ मिल्ने छ,रोकियेका कार्य हरु सुचारु हुने छन,मनोरञ्जन का कार्यमा सहभागी हुने अवसर मिल्ने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

व्यापार बाट लाभ मिल्ने छ,घरायसी समस्या ले मन खिन्न रहने छ,मित्रहरु सङ्ग को भेट घाट ले मन प्रसन्न रहने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

प्रेम सम्बन्ध मा खट पट रहने छ,शिक्षा मा प्रगती हुने छ,पारिवारिक भेट घाट ले मन प्रसन्न रहने छ,उदरता का कारण धोका हुन सक्छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो,

बिपरित समय रहेको छ,राम्रो गर्दा गर्दै अब्जस आउन सक्छ,धन को कारोवार मा बिचार पुर्याउनु पर्ने छ,स्वास्थ्य मा समस्या आउन सक्छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

पारिवारिक समस्या बड्ने छ,पति पत्नी मा सहकार्य बाट सफलता मिल्ने छ,बिस्वास गरेको ब्यक्ती बाट धोका हुन सक्ने समय छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

हतियार र सवारिसाधन बाट जोगिनु पर्ने छ,स्वास्थ्य मा समस्या देखिने समय छ,सजग रहेर अघि बड्नु पर्ने छ,बिस्वास गरेको ब्यक्ती बाट धोका हुन सक्छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

धार्मिक कार्यमा सहभागी हुने समय छ,नसोचेको धन प्राप्त हुने छ,पुरानु मित्र सङ्ग भेट्घाट हुने समय छ,धन को कारोवार राम्रो रहने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

सफल्ता प्राप्त गर्न लाई कठिन परिश्रम गर्नु पर्ने छ,राजकीय सेवारत ब्यक्तिहरुका निमित्त समय राम्रो रहेको छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

उच्च पदस्थ ब्यक्तिबाट सहयोग मिल्ने छ,ब्यवसाय मन्दी रहने छ,सामाजिक कार्य मा सहभागी हुने समय छ,नया कार्ययोजना बन्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

कारोवार मन्दी रहने छ,आर्थिक कारोवार मा नोक्सान हुन सक्छ,खर्च मा वृद्धि हुने समय छ,इष्ट मित्र टाढिने समय छ।

 

राशी फल ले जस्तो फल बताये पनि सोचेका आटेका कार्यहरुले पूर्णता पाउन,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,यात्रा गर्दै हुनुहुन्छ भने सुखद यात्रा को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,पाथिभरा भगवती ले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल( झापा)

                मो. न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *