अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

ग्रील, स्टिल तथा आल्मुनियम व्यवसायी संघ तुलसीपुरको अध्यक्षमा सुमन सर्वसम्मत

माघ १९ दाङ । ग्रील, स्टिल तथा आल्मुनियम व्यवसायी संघ, तुलसिपुरको चौथो नगर अधिबेशन तथा आठौं साधारणसभा तुलसीपुर स्थित भुयारथानमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
अधिवेशन बाट निर्विरोध सर्वसहमतीमा नगर कार्यसमिति गठन गरिएको छ ।

जसको अध्यक्षमा सुमन कडेल, उपाध्यक्षमा मुन्नालाल सोनि र बाल कृष्ण ओलि , सचिवमा गणेश डागी , सह सचिवमा सुमन बि क , कोषाध्यक्षमा तिर्थराज पोख्रेल र सदस्य खिम बहादुर चौधरी , हरि ओलि , कमल चौधरी , गिरिराज पौडेल , लिलाराज बि क र प्रेम चौधरी निर्विरोध सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

ग्रील स्टिल तथा आल्मुनियम व्यवसायी संघले समग्र ग्रील, स्टिल तथा आल्मुनियम व्यवसायीको हक, अधिकार को विषयमा काम गर्दै आइरहेको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर के सी को प्रमुख आतिथ्यता र ग्रील स्टिल तथा आल्मुनियम व्यवसायी संघ तुल्सिपुरका अध्यक्ष जग बहादुर ओलिको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण ग्रील, स्टिल तथा आल्मुनियम व्यवसायि संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष ओम ओलिले गर्नुभएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *