अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

आज माघ १७ गते बिहिबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/१०/१७ विहिवार

माघ शुक्ल पक्ष प्रतिपदा तिथि

चन्द्रोदय,श्री वल्लभजयन्ती,सोनमह्लोसार,तामाङ्ग ल्होछार

 

राशिफल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

चञ्चलता बड्ने छ,यात्रा को योग रहेको छ,प्रयास गरेका कार्य हरु ले सकारात्मक मोड लिने छन,आर्थिक क्षेत्र सुधार हुने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

आफन्त वा नजिक को ब्यक्ती बाट धोका हुन सक्छ,सकारात्मक उर्जा ले सफलता प्राप्त हुने छ,रोजगारी का क्षेत्र बाट लाभ मिल्ने छ,मित्रहरु सङ्ग भेटघाट रहने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

मन मा प्रसन्नता र उत्साह बड्ने छ,सकारात्मक उर्जा बड्ने छ,सोचेका कार्यहरु ले पूर्णता पाउने छन,पारिवारिक चिन्ता भने बड्ने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

दामपत्य जीवन सुखद रहने छ,सामाजिक कार्य बाट मान सम्मान बड्ने छ,सहकार्य बाट सफलता मिल्ने छ,आकस्मिक लाभ हुने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

चोट लाग्न सक्ने समय छ,सोचेका कार्य मा ब्यवधान हुने छ,धार्मिक कार्य मा मन लाग्ने छ,ब्यर्थ का कार्य मा समय ब्यतित हुने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

आकस्मिक धन लाभ हुने छ,सोचेका काम सफल बन्ने समय छ,माङ्गलिक कार्यमा सहभागि हुने अवसर मिल्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते,

पारिवारिक मनोञ्जन मा समय ब्यतित हुने छ,ब्यवासाय बाट लाभ मिल्ने छ,नसोचेको धन प्राप्त हुने छ,सोचेका कार्य सफल बन्ने समय छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

अग्रज बाट सहयोग मिल्ने छ,बौद्धिक क्षमता वृद्धि हुने छ,नया कार्ययोजना बन्ने छ्न,यात्रा को योग रहेको छ,आफन्त सङ्ग भेटघाट रहने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

मानसिक तनाब बड्ने छ,आर्थिक समस्या ले सताउने छ,सकारात्मक बिचार लियेर अघि बड्नु पर्ने छ,धन खर्च बड्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,

मान सम्मान बड्ने छ,साथी सङ्गी रङ्ग मनोरञ्जन मा सहभागी हुने अवसर मिल्ने छ,ब्यवसाय बाट लाभ मिल्ने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

बोलिको प्रभाव बड्ने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,इष्ट मित्र बाट सहयोग मिल्ने छ,योजना अनुरूप काॠ सम्पन्न हुने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

परिश्रम अनुरूप सफलता मिल्ने छ,सारिरिक आलस्यता बड्ने छ,कठिन परिश्रम गर्नु पर्ने समय छ,दाजु भाइ मा मेल मिलाप रहने छ।

 

राशी ले जस्तो फल बताये पनि हयाहरुको कार्य सफलता को कामना,यात्रा मा रहनुहुने लाई मङ्गल यात्राको कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवती ले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *