अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

आज माघ १५ गते मङ्गलबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/१०/१५ मङ्गलवार

माघ कृष्ण पक्ष चतुर्दशी तिथि

लैचह्रेपूजा,

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

शारिरिक कष्ट रहने छ,सोचेका कार्यहरु सम्पन्न हुने छन,ब्यवसाय बाट लाभ मिल्ने छ,सामाजिक क्षेत्रबाट मान सम्मान प्राप्त हुने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

शारिरिक कष्ट रहने छ,मानसिक तनाब बड्ने छ,आर्थिक उन्नती हुने समय छ,नया कार्ययोजना बन्ने छन,सकारात्मक उर्जा वृद्धि हुने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

ब्यवसाय बाट लाभ मिल्ने छ,आफन्त सङ्ग भेटघाट हुने समय छ,स्वास्थ्य मा समस्या देखिन सक्छ,प्रेम मा वाद विवाद हुन सक्छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो,

पति पत्नी मा वाद विवाद हुन सक्छ,साजेदारी का कार्यहरुबाट लाभ मिल्ने छ,यात्रा गर्नु पर्ने समय छ,नसोचेको धन प्राप्त हुने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे,

कठिन समय रहेको छ,असहज परिस्थिती लाई झेल्नु पर्ने छ,ब्यर्थ को खर्च बड्ने छ,वाद विवाद हुन सक्छ बोली लाई सम्यम गर्नु पर्ने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

धार्मिक कार्यमा मन लाग्ने छ,बोलिको प्रभाव ले प्रतिष्ठा बड्ने छ,मित्रहरु सङ्ग रमाउने समय मिल्ने छ,पैत्रीक धन बाट लाभ मिल्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते,

रोजगारी मा आवद्धहरुका लागि राम्रो समय छ,साथी सङ्गी रङ्ग को रमणिय समय ब्यतित हुने छ,काम गर्ने उत्साह बड्ने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

आय आर्जन का माध्यहरु सहज बन्ने छन,दीन दुखिहरुको सेवा मा मन लाग्ने छ,धार्मिक तथा सामाजिक कार्यमा मन लाग्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

वाणी मा सम्यमता अपनाउनु पर्ने छ,सकारात्मक सोच ले अघि बड्नु पर्ने समय छ,आर्थिक नोक्सान हुन सक्ने समय छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

चञ्चलता बड्ने छ,आकस्मिक धन लाभ हुने छ,मान सम्मान बड्ने छ, साथी सङ्गी सङ्ग समय ब्यतित हुने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

बोलिको प्रभाव बड्ने छ,आफन्त सङ्ग भेट घाट रहने छ,रमणिय यात्रा को योग रहेको छ,प्रेम सम्बन्ध सुमधुर रहने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

परिश्रम अनुरूप सफलता मिल्ने छ,दाजु भाइ मा मेल मिलाप रहने छ,आफन्त टाढिन सक्क्छन,सकारात्मक सोच लियेर अघि बड्नु पर्ने छ।

 

राशी ले जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,यात्रामा रहनुहुने हरुका लागि मङ्गल यात्राको कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना।माता पाथिभरा देवि ले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *