अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/१०/१० विहिवार

माघ कृष्ण पक्ष नवमी तिथि

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

झन्झटिला कार्यमा अल्झिनु पर्ने छ,कठिन परिश्रम गर्नु पर्ने छ,आर्थिक समस्या ले सताउने छ,सवारिसाधन चलाउदा बिचार पुर्याउनु पर्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

नसोचेको खुसी प्राप्त हुने छ,परिस्थिती केही सहज बन्ने छ,काम गर्ने उत्साह मा वृद्धि हुने छ,शारिरिक कष्ट भने झेल्नु पर्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

व्यापार ब्यवसाय बाट लाभ मिल्ने छ,पारिवारिक भेटघाट रहने छ,प्रेम सम्बन्ध प्रगाढ बन्ने छ,मनोरञ्जन का कार्यमा रमाउने अवसर मिल्ने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

आर्थिक उन्नती गर्ने समय छ,काम गर्ने उत्साह वृद्धि हुने छ,बैदेशिक क्षेत्र बाट लाभ मिल्ने छ,आय आर्जन का माध्यमहरु सहज बन्ने छन।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

आर्थिक नोक्सान हुने समय छ,कार्यमा ढिला सुस्ती शरीर मा आलस्यता बड्ना ले सोचेका कार्यमा ब्यवधान आउने छ,ब्यर्थका कार्य मा धन खर्च हुने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

बौद्धिकक्षमता वृद्धि हुने छ,सामाजिक मान प्रतिष्ठा बड्ने छ,आर्थिक लाभ हुने समय छ,खुसिको समाचार सुन्न पाइने छ,मित्रहरुबाट सहयोग मिल्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

बोलिको प्रभाव ले मान प्रतिष्ठा बड्ने छ,प्रेम सम्बन्ध मा मधुरता आउने छ,नसोचेको धन प्राप्त हुने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु,

परिश्रम अधिक गर्नु पर्ने छ,सफलता भने मिल्ने छ,आलस्यलाइ त्यागेर परिश्रम गर्नु पर्ने छ,दाजु भाइ मा मेलमिलाप रहने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

मनोरम यात्रा हुने समय छ,मेहनत सार्थक बन्ने छ, पारिवारिक भेटघाट ले मन प्रसन्न रहने छ,खाद्य सामाग्री तथा तरल पदार्थको बयवसायी लाई लाभ दायक समय छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

शैक्षिक सफलता मिल्ने छ,आर्थिक पक्ष नोक्सान हुन सक्छ,मित्रबाट सहयोग प्राप्त हुने छ,रोजगारि का अवसर हरु मिल्ने छन।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

ब्यर्थका कार्यमा अल्झिनु पर्ने छ,स्वास्थ्य मा समस्या देखिन सक्छ,खान पान मा ध्यान दिनु पर्ने छ,आर्थिक कारोवार मन्दी रहने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

नसोचेको कार्य मा सकारत्मक नतिजा देखिने छ,पारिवारिक मनोरञ्जन मा सहभागी हुने अवसर मिल्ने छ,राजनितिक क्षेत्र मा निरासा जनक नतिजा देखिने छ।

 

राशी ले जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्यलाभ को कामना,यात्रा मा रहनुहुने लाई मङ्गलयात्रा को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवतिले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *