अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/१०/०६ रविवार

माघ कृष्ण पक्ष पञ्चमी उदय ७:१८ बाट षष्ठि तिथि

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

कर्तब्यनिष्ठ भयेर अघि बड्नु पर्ने समय छ,कार्य सफल रहने छ,धन प्राप्तिका माध्यम सहज बन्ने छन,सामाजिक दायित्व लाई निर्वाह गर्नु पर्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,

काम गर्ने उत्साह वृद्धि हुने छ,पारिवारिक वातावरण मा समय ब्यतित हुने छ,मित्रहरु सङ्ग को भलाकुसारी ले मन प्रसन्न रहने छ,धन खर्च बड्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

आय आर्जन राम्रो रहने छ,मान्यजन बाट सहयोग मिल्ने छ,प्रेम सम्बन्ध प्रगाढ रहने छ,बौद्धिक क्षमता वृद्धि हुने छ,मन चञ्चल रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

ब्यर्थको वाद विवाद मा फस्ने समय छ,आर्थिक समस्या ले सताउने छ,सोचेका कार्यमा ब्यवधान आउन सक्छ,धैर्यता ले अघि बड्नु पर्ने समय छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

धार्मिक कार्यमा मन रमाउने छ,सकारात्मक उर्जा वृद्धि हुने छ,सामाजिक प्रतिष्ठा बड्ने छ,आकस्मिक लाभ मिल्ने छ,यात्रा को योग रहेको छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

बोलिको प्रभाव बड्ने छ,प्रतिभा को कदर हुने छ,धन लाभ हुने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

दाजुभाइ मा सहकार्य ले सफलता मिल्ने छ,आफुले गरेको मेहनत को श्रेय अर्को ब्यक्तिले लिने छ,ब्यर्थका कार्य मा समय ब्यतित हुन सक्छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

चौतर्फी सकारात्मक चर्चा चल्ने छ,समाजमा प्रतिष्ठा उच्च रहने छ,मित्रता को बन्धन प्रगाढ रहने छ,आय आर्जन का माध्यम हरु सहज बन्ने छन।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

प्रेम सम्बन्ध सुमधुर रहने छ,प्रेमी प्रेमिका मा आपसी सहयोग बन्ने छ,सन्तान बाट खुसी मिल्ने छ,हासखेल मा समय ब्यतित हुने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

स्वास्थ्य मा समस्या देखिन सक्छ,ब्यर्थका कार्य मा धन खर्च हुने छ,ब्यवसाय मा मन्दी रहने छ,पारिवारिक समस्या का कारण मन चिन्तित रहने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

पारिवारिक समस्याले सताउने छ,दाम्पत्य जीवन सुखद रहने छ,साजेदारिका कार्यबाट लाभ मिल्ने छ,यात्रा गर्नु पर्ने समय छ,।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

वाद विवाद मा फस्नु पर्ने छ,खर्च वृद्धि हुने छ,क्रोध को कारण बन्न लागेका कार्यमा ब्यवधान आउने छ,सकारात्मक बनेर निरन्तर प्रयत्न गर्नु पर्ने छ।

 

राशी ले जस्तो फल बताये पनि यहाहरुको कार्य सफलता को कामना,यात्रा गर्दै हुनुहुन्छ भने मङ्गल यात्रा को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभ कामना,पाथिभरा भगवती ले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल( झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *