अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

तुलसीपुर बसपार्कमा बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु

तुलसीपुर, पुस २४ । तुलसीपुरको बसपार्कमा बुधबार दिउँसो बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

लु.प्र २००१–ख ००४४ नम्बरको बसको ठक्करबाट दिउँसो पौैंने २ बजेतिर एक महिलाको घटनास्थलमै मृत्यु भएको हो । मृतक जिल्ला दाङ तुलसिपुर ५ सम्झना टोल बस्ने बर्ष ३९ कि तिर्सना घर्तिमगर हो भनि निजको बुबा प्रेम बहादुर थापा र छोरा नबिन घर्तिमगर ले सनाखत गरेका छन ।

ठक्कर दिने बस त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिको रहेको प्रहरीले बताएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शब राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको पनि जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *