अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

अबैध रुपमा जुवातास खेलि रहेका ९ जना पक्राउ

केवि वली / पुष २० दाङ
दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. ५ (ङ) लाइन स्थित गौरव वलीको घरमा अबैध रुपमा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरीक्षक बिनोद राज खत्रीको कमाण्डमा गएको बिशेष प्रहरी टोलीले अबैध रुपमा जुवातास खेलिरहेका ९ जनालाई पक्राउ गरेको हो।

दिउँसो ३:४५ बजेको समयमा जुवातास खेलिरहेको गोप्य सूचना आए पछि प्रहरी निरीक्षक बिनोद राज खत्रीको कमान्डमा गएको प्रहरी टोलिले गौरव वलीको घर खानतलासी गर्दा कोठाभित्र अबैध जुवा तास खेलिरहेको अवस्थामा जुवा खालबाट नगद रु. २,५२,०६५।- ,  तास १०२ पत्ता, नखोलेको नयाँ तास १ गड्डी र जुवा खेलिरहेका ९ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई अहिले अनुसन्धान कार्य अगाडि बढाएको ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रमुख डिएसपी अनिल कुमार ठकुरीले जानकारी दिनुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *