अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

आज पौष ८ गते सोमबारको राशिफल हेर्नुहोस ।

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏
शुभ प्रभात
२०८१/०९/०८ सोमवार
पौष कृष्ण पक्ष अष्टमी तिथि
गोरखकाली पूजा,

राशी फल
मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ
उत्तम समय रहेको छ,नयाकार्य को थालनी गर्न सकिने छ,उत्साह उमङ्ग बड्ने छ,लाभ दायक समय रहेको छ,यात्रा को योग रहेको छ।

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो
परिश्रम कठिन भयेता पनि कार्यसम्पादन हुने छ,रोजगारिका क्षेत्र बाट लाभ मिल्ने छ,साथिहरु बाट सहयोग हौसला मिल्ना ले सोचेका कार्य सम्पन्न हुने छ।

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह
काम गर्ने उत्साह वृद्धि हुने छ,सकारात्मक उर्जाले काम मा सफलता सङ्गै समाज मा प्रतिष्ठा बड्ने छ,व्यापार मध्यम रहने छ,पृयजन सङ्ग भेटघाट हुने छ।

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो
शरीर मा आलस्यता बड्ने छ,वाद विवाद मा फस्नु पर्ने छ,ब्यर्थको खर्च वृद्धि हुने छ,बोलिमा सम्यमता अपनाउनु पर्ने समय छ,आफन्त बाट धोका हुन सक्छ।

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे
रोकियेका कार्यहरु सम्पन्न हुने छन,मनोरञ्जन्मा समय ब्यतित हुने छ,पारिवारीक भेटघाट रहने छ,सहकार्यबाट लाभ मिल्ने छ।

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो
हास खेल मा समय ब्यतित हुने छ,कला र क्षमता को सम्मान हुने छ,नसोचेको धन लाभ हुने छ,काम गर्ने उत्साह बड्ने छ।

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते,
आलस्यता बड्ने छ,ब्यर्थका कार्यमा समय ब्यतित गर्नु पर्ने छ,परिश्रम अनुरूप सफलता नमिल्ना ले मन मा खिन्नता रहने छ।

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु
पेट सम्बन्धी समस्या ले सताउन सक्छ,खान पान मा ध्यान दिनु पर्ने छ,ब्यवसाय बाट लाभ मिल्ने छ,मित्रता प्रगाढ बन्ने छ।

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे
प्रेम सम्बन्ध मा प्रगाढ रहने छ,शिक्षा क्षेत्रबाट सफलता मिल्ने छ,मित्रबाट सहयोग मिल्ने छ,नयाकार्ययोजना बन्ने समय छ।

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
शरीर मा आलस्यता बड्ने छ,कार्यमा ब्यवधान आउने समय छ,स्वास्थ्य प्रतिकुल रहने छ,आफन्त टाढिने छ्न।

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द
क्रोध लाई सम्यम गर्नु पर्ने छ,पति पत्निमा वाद विवाद बड्ने समय छ,सम्यमता अपनाउनु पर्ने हुन्छ,आर्थिक क्षेत्र मध्यम रहने छ।

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि
खर्च वृद्धि हुने छ,मानसिक चिन्ता बड्ने छ,पारिवारिक समस्या ले मन खिन्न रहने छ,धैर्य गरेर अघि बड्नु पर्ने समय छ।

राशी ले जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,यात्रा गर्दै हुनुहुन्छ भने मङ्गलयात्रा को कामना,जन्मदिन मनाउनुहुनेलाइ जन्मदिन को शुभकामना,पाथिभराभगवतिले सबैको कामना पूर्ण गर्नुहुने छ।

ज्यो.पं.सुदीप नेपाल(झापा)
मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *