अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

आज पौष ४ गते बिहिवार को राशिफल हेर्नुहोस ।

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏
शुभ प्रभात
२०८१/०९/०४ विहिवार
पौष कृष्ण पक्ष चतुर्थी तिथि

राशि फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ
मन मा चञ्चलता रहे पनि गरेका कार्यहरु बाट सफलता मिल्ने छ,यात्रा हुने समय छ,केही आर्थिक लाभ रहने छ,मनोरञ्जन मिल्ने छ।

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो
आर्थिक ब्यय हुने समय छ,मन चिन्तित रहने छ,सन्तान प्रती चिन्ता बड्ने छ,सन्तान को प्रगती बाट खुसी मिल्ने छ।

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह
मान सम्मान बड्ने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,सामाजिक क्षेत्र बाट सफलता मिल्ने छ,प्रेम सम्बन्ध ले खुसीयाली छाउने छ।

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो
बोली को प्रभाव बड्ने छ,आर्थिक लाभ मिल्ने छ,पारिवारिक भेटघाट ले प्रसन्नता छाउने छ,धार्मिक कार्यमा मन लाग्ने छ।

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे
धन फस्न सक्ने समय छ,लगानी वा कारोवार गर्दा बिचार पुर्याउनु पर्ने छ,धैर्य गरेर अघि बड्नु पर्ने समय छ,धोका हुन सक्छ।

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो,
ब्यावसाय गर्ने हरुका लागि मध्यम समय रहेको छ,परिश्रम अनुरूप लाभ नमिल्ना ले मन खिन्न रहने छ,पारिवार प्रती चिन्ता बड्ने छ।

तुला:रा,रि,रु,रे,रो,ता,ति,तु,ते
प्रेम सम्बन्ध मा वाद विवाद हुन सक्छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,सन्तान बाट खुसी मिल्ने छ,सकारात्मक उर्जा वृद्धि हुने छ।

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु
स्वास्थ्य मा समस्या देखिन सक्छ,आफन्त बाट धोका हुने समय छ,छिटो बिस्वास गर्ने बानी ले हानी हुन सक्छ,बिचार गरेर अगाडि बड्नु पर्ने समय छ।

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे
पति पत्नी बिच मा सम्बन्ध सुमधुर रहने छ,आपसी सहयोग बाट सफलता मिल्ने छ,मन प्रसन्न रहने छ,साझेदारिका कार्यबाट लाभ मिल्ने छ।

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आर्थिक नोक्सान हुने समय छ,लागानी फस्न सक्छ,कारोवार मा बिचार पुर्याउनु पर्ने छ,स्वास्थ्य प्रतिकुल रहने छ।

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द
धार्मिक कार्य मा सहभागी हुने समय छ,बौद्धिक क्षमता वृद्धि हुने छ,शैक्षिक क्षेत्र बाट सफलता मिल्ने छ,यात्रा को योग रहेको छ।

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि
व्यापार ब्यवसाय मा उन्नती प्रगती हुने छ,रोजगारिमा रहनुहुने का लागि आकस्मिक लाभ हुने छ,साथी सङ्ग भेटघाट रहने छ।

राशी ले जे जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,यात्रा मा रहनुहुने लाई मङ्गल यात्रा को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउदै हुनुन्च्ब भने जन्मदिन को शुभकामना,पाथिभरा माता ले सबैको मनोकामना,पूर्ण गर्नुहुने छ।

ज्यो.पं.सुदीप नेपाल(झापा)
मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *