अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

आज पौष ३ गते मंगलबार को राशिफल हेर्नुहोस ।

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏
शुभ प्रभात
२०८१/०९/०२ मङ्गलवार
पौष कृष्ण पक्ष द्वितीया तिथि

राशी फल
मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ
शारिरिक आलस्यता बड्ने छ,क्रोध लाई सम्यम गर्नु पर्ने समय छ,समय सोचे भन्दा प्रतिकुल रहने छ,धैर्यता ले सफलता मिल्ने छ।

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,
सङ्घर्ष अनुरूप प्रतिफल मिल्ने समय छ,पारिवारिक चिन्ता ले सताउने छ,मित्रता को सम्बन्ध प्रगाढ रहने छ,काम को तनाब ले मानसिक चिन्ता बड्ने छ।

मिथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह
परिवार मा हर्ष बड्ने छ,काम गर्ने उत्साह वृद्धि हुने छ,कठिन कार्यलाइ सहजता पूर्वक सम्पन्न गर्ने साहस बृद्धि हुने छ,मन प्रसन्न रहने छ।

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो
मेहनत को प्रतिफल मिल्ने समय रहेको छ,जोस र उत्साह बड्ने छ,ब्यवहारिक बिषय मा खटपट हुन सक्ने समय छ,वाद विवाद बाट टाढै रहनु उत्तम हुने छ।

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे
ब्यवसाय मा राम्रो लाभ मिल्ने छ,मित्रहरुको सहायता ले कठिन कार्य पनि सहज बन्ने छन,रोकियेका कार्य सुचारु हुने छन।

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो
शिक्षा क्षेत्र मा प्रगती हुने छ,प्रेम सम्बन्ध मा मधुरता आउने छ,मनोरम यात्रा को योग रहेको छ,आर्थिक क्षेत्र कठिन रहने छ।

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते
आफन्तहरु टाढिने समय छ,एक्लो महसुस हुन सक्छ,सकारात्मक भयेर अघि बड्नु पर्ने छ,धन हानी हुन सक्छ,स्वास्थ्य मा समस्या आउन सक्छ।

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु
पति पत्नी मा वाद विवाद हुन सक्छ ,कठिन परिअथिती लाई झेल्नु पर्ने समय छ,सहकार्यबाट लाभ मिल्ने छ।

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे
ब्यर्थको कार्यमा समय ब्यतित हुने छ,नसोचेको धन खर्च हुने देखिन्छ,कारोवार गर्दा बिचार पुर्याउनु पर्ने छ,छिटो बिस्वास गर्नाले धोका हुन सक्छ।

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
रोकियेको धन प्राप्त हुने समय छ,परिवार मा खुसियाली छाउने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ।

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द
व्यापार ब्यवसाय मा राम्रो लाभ मिल्ने छ,राजनितिक क्षेत्र मा सफलता मिल्ने छ,आफन्त सङ्ग भेट घाट ले मन प्रसन्न रहने छ।

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि
चञ्चलता बड्ने छ,रोजगारी मा आवद्ध हरुका निमित्त लाभ दायक समय छ,बैदेशिक क्षेत्र बाट लाभ मिल्ने छ,ब्यवसाय मा भने मन्दी रहने छ।

राशी ले जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभको कामना,यात्रा गर्नुहुने लाई मङ्गल यात्राको कामना,जन्मदिन मनाउदै हुनुहुन्छ भने जन्मदिन को मङ्गलमय शुभकामना,पाथिभरा भगवती ले सबैको कामना पूर्ण गर्नुहुने छ।

ज्यो.पं.सुदीप नेपाल(झापा)
मो.न9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *