अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

आज पौष १ गते सोमबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏
शुभ प्रभात
२०८१/०९/०१ सोमवार
पौष कृष्ण पक्ष प्रतिपदा तिथि
पौष सङ्क्रान्ती,कोशिकोका सङ्गममा मेला

राशी फल
मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ
प्रतिकुल समय रहेको छ,आर्थिक नोक्सान हुन सक्ने छ,आफन्त टाढिन सक्ने समय छ,ब्यर्थको कार्यमा धन खर्च हुने छ।

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो
परिस्थिती सहज बन्ने छ,ब्यवधान हरु सुल्झिने छन,मान सम्मान बड्ने छ,काम गर्ने उत्साह बड्ने छ,घरायशी समस्या ले सताउने छ।

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह
धन आर्जन को समय रहेको छ,बोलिको प्रभाव बड्ने छ,रोकियेको धन प्राप्त हुने छ,मित्र बाट सहयोग प्राप्त हुने छ।

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो
परिश्रम अनुरूप सफलता मिल्ने छ,दाजु भाइ मा बैमनस्यता बड्न सक्छ,आलस्यता बड्ने समय छ,सकारात्मक सोच ले अघि बड्नु पर्ने छ।

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे
पेट को समस्या देखिन सक्छ,ब्यवसाय बाट लाभ मिल्ने छ,सोचेका कार्य हरु सफल बन्ने छन,आकस्मिक धन लाभ हुने छ।

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो
प्रेम सम्बन्ध सुमधुर रहने छ,गरेका कार्यहरुले सकारात्मक प्रतिफल मिल्ने छ,रोजगारी का अवसर मिल्ने छन।

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते
स्वास्थ्य मा समस्या देखिन सक्छ,शत्रु प्रवल रहने छन,हातेमालो गर्ने भन्दा खुट्टा तान्ने बडि देखिने छन,कठिन परिश्रम गर्नु पर्ने छ।

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु
साजेदारिका कार्यबाट लाभ मिल्ने छ,पति पत्नी मा सहकार्यबाट सफलता मिल्ने छ,ब्यवसाय मा मन्दी रहने छ।

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे
कार्यमा ब्यवधान उत्पन्न हुने छ,चोट लाग्न सक्ने समय छ,पारिवारिक चिन्ता ले सताउने छ,आर्थिक कारोवार गर्दा बिचार पुर्याउनु पर्ने छ।

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्ने छ,पदोन्नतिको समय छ,सामाजिक प्रतिष्ठा बड्ने छ,आफन्त सङ्ग भेटघाट रहने छ।

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द
रोजगारिमा आवद्ध हरुका निमित्त लाभ दायक समय छ,क्रोध लाई सम्यम गरेर अघि बड्नु पर्ने छ,काम गर्ने उत्साह वृद्धि हुने छ।

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि
पारिवारिक सहयोग मिल्ने छ,सकारात्मक उर्जा बड्ने छ,राजनितिक तथा सामाजिक क्षेत्रबाट प्रतिष्ठा बड्ने छ।

राशी ले जस्तो फक बताये पनि हजुरहरुको कार्यसफलता को कामना,यात्रा मा रहनुहुने लाई मङ्गलयात्राको कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउदै हुनुह्न्छ भने जन्मफिन को शुभकामना,पाथिभरा भगवतिले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

ज्यो.पं.सुदीप नेपाल(झापा)
मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *