![](https://cntpress.com/wp-content/uploads/2024/12/Screenshot_20241213_072859_Chrome.jpg)
🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏
शुभ प्रभात
२०८१/०८/२९ शनिवार
मार्गशीर्ष शुक्ल पक्ष चतुर्दशी तिथि
पूर्णिमा व्रत,कुठिधान्य लक्ष्मीपूजा,काशीमा पिशाचमोचन तीर्थश्राद्ध,नुवाकोट दुप्चेश्वर मेला,दत्तात्रेय जयन्ती,
![](https://cntpress.com/wp-content/uploads/2023/08/Naya-paila-ads.jpeg)
राशी फल
मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ
चञ्चलता बड्ने छ,समाज मा प्रतिष्ठा बड्ने छ,बौद्धिक क्षमता बृद्धिहुने छ,उत्साह जनक सफलता मिल्ने छ,बोली लाई सम्यम गर्नु पर्ने छ।
![](https://cntpress.com/wp-content/uploads/2024/05/received_1495237044762363.jpeg)
बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,
बोलिको प्रभाव बड्ने छ,पारिवारिक दायित्व बड्ने छ,सारिरिक कष्ट बड्ने छ,मानसिक तनाब मा केही राहत मिल्ने छ।
मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह
परिश्रम अनुरूप सफलता नमिल्नाले खिन्नता बोध हुने छ, खर्च बड्ने छ,पारिवारिक भेटघाट हुने छ,रमाणिय समय ब्यतीत हुने छ।
कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो
तरल पदार्थको ब्यवसाय बाट लाभ मिल्ने छ,सामाजिक दायित्व पूरा गर्नु पर्ने छ,आकस्मिक लाभ मिल्ने समय रहेको छ।
सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे
शिक्षा क्षेत्र मा सफलता मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,पारिवारिक प्रेम बड्ने छ,मन प्रसन्न रहने छ,यात्रा को योग रहेको छ।
कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो
शारिरिक आलस्यता बड्ने छ,स्वास्थ्य प्रतिकुल रहने छ,कार्यमा ब्यवधान रहनाले मन खिन्न रहने छ,मनोरञ्जन मा दिन ब्यतित हुने छ
तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते
पति पत्नी मा वाद विवाद हुन सक्छ,मनोरञ्जन मा रहभागी हुने अवसर मिल्ने छ,ब्यवसाय बाट लाभ मिल्ने छ,पारिवारिक भेटघाट रहने छ।
बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु
सोचेका कार्यहरु अधुरा रहने छन,आफन्त टाढिने समय छ,धैर्य गरेर अघि बड्नु पर्ने समय छ,यात्रा को योग रहेको छ।
धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे
धार्मिक कार्यमा मन लाग्ने छ,नसोचेको धन प्राप्त हुने समय छ,धार्मिक ब्यक्तित्व हरु सङ्ग भेटघाट रहने छ,आफन्त सङ्ग भेटघाट हुने समय छ।
मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
राजनितिक क्षेत्र बाट सफलता मिल्ने छ,पैत्रीक धन बाट लाभ हुने छ,ब्यापारिक वर्गहरुलाइ ब्यवसाय मन्दी रहने छ।
कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द
आय आर्जन का माध्यम हरु सहज बन्ने छ,काम गर्ने उत्साह वृद्धि हुने छ,आफन्त बाट सहयोग मिल्नाले मन प्रसन्न रहने छ।
मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि
ब्यर्थको कार्यमा समय ब्यतित हुने छ,नसोचेको धन खर्च हुने छ,बोलिको कारण आफन्त रुष्ट बन्ने छन,बोलिलाइ सम्यम गर्नु पर्ने छ।
राशी ले जे जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,यात्रामा रहनुहुनेलाइ मङ्गल यात्रा को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्यलाभ को कामना,जन्मदिन मनाउदै हुनुन्छ भने जन्मदिन को शुभकामना,पाथीभरा भगवतिले सबैको कामना पूर्ण गर्नुहुने छ।
ज्यो.पं.सुदीप नेपाल(झापा)
मो.न.9862668197
![](https://cntpress.com/wp-content/uploads/2024/10/20241015_074507-scaled.jpg)