अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न

कार्तिक १३ कास्की । नमस्ते नेपाल गण्डकी प्रदेश कमिटि द्वारा आयोजित समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम पोखरा महानगरपालिका वडा न -२ मिरूवा स्थित ज्ञानुवावा आवासिय मा.बि मा भब्यताका साथ सम्पन्न भएको छ ।

पछिल्लो समय बिद्यार्थीहरू मोवाईल टि.भि ल्याप्टपमै ब्यस्त रहेने र समाज परिवार प्रतिको दायित्व प्रति नै अज्ञात रहने भएकाले यस्तो कार्यक्रम गर्नु परेको नमस्ते नेपाल गण्डकि प्रदेश संयोजक सन्तोष पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी बिद्यालयका संस्थापक कृष्ण बहादुर गुरूगं ,बिशेष अतिथी बिद्यालयका डिरेक्टर बाबुराम सुवेदी ले आफ्नो मन्तब राख्नु भएको थियो । प्रशिक्षक निस्चल भट्टराईले प्रशिक्षण दिनुभयो भने नमस्ते नेपाल गण्डकि प्रदेशका संयोजक सन्तोष पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सदस्य सचिब राजन अधिकारी ले गर्नु भएको थियो साथै नमस्ते नेपाल गण्डकीका सदस्यहरू लिलाधर भट्ट , राजेश ढुंगाना , आदर्श काफ्ले लगायत ज्ञानुबाबा आ.मा.बि मा अध्यनरत बिद्यार्थीहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *