अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आउँदै

हेमन्तप्रकाश वली/कार्तिक ५,दाङ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी दाङ आउने भएका छन् ।

नेकपा दाङको आयोजनामा हुने सर्वपक्षीय भेटघाट एवम अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न विप्लव दाङ आउन लागेका हुन् ।

नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले कार्तिक ८ गते राप्ती गाउँपालिका देउखुरी दाङको सभाहलमा आयोजना गरिएको `सङ्कटग्रस्त नेपालले खोजिरहेको निकास ,नयाँ नीति र नेतृत्व ´का विषयमा सर्वपक्षीय भेटघाट/अन्तरक्रिया कार्यक्रमका लागि पार्टीका महासचिव दाङ आउन लाग्नुभएको बताए।

नेता सविनका अनुसार सर्वपक्षीय भेटघाट एवम अन्तरक्रिया कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने भएकाले उपस्थितिका लागि सबै महानुभावहरुमा हार्दिक निमन्त्रणा गरिसकेको बताए ।

यस्तै नेकपा दाङका सचिव तिलक सीले पार्टीका महासचिव विप्लव सहभागी हुने कार्यक्रमको महत्वपूर्ण सुझाव सहितको सहभागिताका लागि सबैमा अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *