अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

दिव्य कुञ्जका विद्यार्थीहरु सामाजिक काममा सक्रिय हुँदै 

असोज  २२, दाङ । 

तुलसीपुर ६ मा अवस्थित , दिव्य कुञ्ज एकेडेमीले सैद्धान्तिक ज्ञान संगसंगै अतिरिक्त ज्ञान र क्रियाकलापलाई विशेष जोड दिदै आएको छ । जस अनुसार विद्यालयले आज  तुलसीपुर उप महानगरपालिका वडा नम्बर ६ मा रहेको पुरानो धार्मिक स्थल खैराबाङ भुवनेश्वरी भगवती मन्दिरलाई २ वटा फोहोर राख्ने भाडो हस्तान्तरण र मन्दिर परिसर सरसफाइ गरेको छ।

एक कार्यक्रमकाबिच मन्दिर व्यबस्थापन समितीका अध्यक्ष ईन्द्र बहादुर बुढाथोकी एवम् मन्दिरका मुख्य पुरोहित श्याम कुमार शर्माको उपस्थितिमा उक्त सामाग्री बिद्यालयका कप्तान र उप-कप्तानको हातबाट  हस्तान्तरण गरिएको हो । कक्षा (८,९,१०) विद्यार्थीहरुले खाजा खर्च कटाएर जम्मा गरेको रकमलाई सामाजिक कार्यमा लगायका हुन ।

बिद्यालयले सामाजिक काममा सकृयता देखाएकोप्रती मन्दीर ब्यबस्थापन समितीका अध्यक्ष ईन्द्र बहादुर बुढाथोकीले धन्यवाद दिनुभयो ।

यस्तै विद्यार्थीलाई  आफ्नो वरिपरिको सामाजिक परिवेशको जानकारी हुनुपर्ने  एवम् धार्मिक सम्पदाको महत्त्व बुझाउने र संरक्षणमा विद्यार्थीले पनि केही सकारात्मक एवम् रचनात्मक काम गर्न सक्नुपर्ने र सोही अनुसार विद्यालयले यस्ता कार्यलाई विशेष जोड दिदै आएको विद्यालयका प्रधानाध्यापक कुलानन्द अधिकारीले बताउनुभयो । कार्यक्रमको सहजीकरण बिद्यालयका कार्यक्रम संयोजक पूर्ण के.सी. (मुस्कान) ले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *