दाङ, १७ असाेज
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिजनेस अचिवर्स कन्फ्रेन्स २०८१ कार्यक्रम तुलसीपुरमा सम्पन्न गरेको छ ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लुम्बिनी प्रदेश प्रमुख केशवराज गिरि काे अध्यक्षतामा तथा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ काे प्रमुख आतिथ्यराष्ट्रिय था अन्तर्राष्ट्रिय मोटिभेशनल स्पिकर डा. तारा जीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हाे । उक्त कार्यक्रममा विशिष्ट अथिति डा. तारा जिले जीवन उपयोगी सीप र सकारात्मक सोचको विकास हुने लगायतका विषयमा जानकारी दिनु भएको थियो
कार्यक्रमकाे सहजिकरण एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्युठान शाखाका प्रमुख सुनिल नेपालीले गरेका थिए ।