अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

आज असोज १७ गते बिहिबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/०६/१७ विहिवार

आश्विन शुक्ल दुर्गा पक्ष प्रतिपदा तिथि

नवरात्र आरम्भ,घटस्थापना,मातामह श्राद्ध,(न:लास्वने)

घटस्थापना शुभ मुहुर्त बिहान ९:१६ बजे

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

कठिन समय लाई झेल्नु पर्ने छ,सजगता अपनायेर अघि बड्नु पर्ने छ,सोचे अनुरूप सफलता नमिल्ना ले मन खिन्न रहने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,

ब्यवहारिक समस्या ले मन उदास रहेता पनि मित्र हरु सङ्ग रमाउने अवसर मिल्ने छ,धन खर्च बड्ने छ,स्वास्थ्य लाई ख्याल गर्नु पर्ने समय छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

आय आर्जन मध्यम रहने छ,व्यापार ब्यवसाय बाट लाभ मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,पारिवारिक भेटघाट ले मन प्रसन्न रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

आय आर्जन का माध्यम हरु सहज र सफल बन्ने छन,नया कार्ययोजना बन्ने छ,सामाजिक दायित्व लाई बहन गर्नु पर्ने छ,काम गर्ने उत्साह बड्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

हतार मा गरेका कार्य तथा निर्णय ले नोक्सान हुन सक्छ,आर्थिक क्षेत्र निरासाजनक रहेको छ,वाद विवाद मा फस्नु पर्ने हुन सक्छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

बौद्धिक क्षमता बृद्धि हुने छ,आत्मवल प्रवल रहने छ,नसोचेको धन प्राप्त हुने छ,मित्र सङ्ग खान पान मा सहभागी हुने अवसर मिल्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

पराक्रम वृद्धि हुने छ,काम गर्ने उत्साह बड्ने छ,सोचेका कार्यले पूर्णता पाउने छ,रोजगारिका अवसर हरु आउने छन,धन आर्जन हुने समय छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

ब्यापार ब्यवसाय बाट लाभ मिल्ने छ,मित्रहरुबाट सहयोग मिल्ने छ,खाद्य ब्यवसायिहरुका लागि लाभ दायक समय छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

सन्तान बाट खुसी मिल्ने छ,मनोरञ्जनात्मक यात्रा हुने समय छ,आफन्त सङ्ग को भेटघाट ले मन प्रसन्न रहने छ,सोचेका कार्यले सफलता मिल्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

मन चञ्चल रहने छ,आर्थिक क्षेत्र सुधार हुने छ,शिक्षा क्षेत्र मा प्रगती हुने छ,मित्रहरुबाट सहयोग प्राप्त हुने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

नसोचेको धन खर्च हुन सक्छ,आलस्य बड्ने छ,ब्यर्थका कार्य मा समय ब्यतित हुने छ,पारिवारिक चिन्ता ले सताउने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

समय प्रतिकुल रहेता पनि परिश्रम साकार बन्ने छ,पति पत्नी मा सहकार्य बाट सफलता मिल्ने छ,आर्थिक अवस्था सुधार हुने समय छ।

 

राशी ले जस्तो फल बताये पनि यहाहरुको कार्य सफलता को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,यात्रामा रहनुहुने लाई मङ्गलयात्राको कामना,जन्मदिन मनाउदै हुनुहुन्छ भने जन्मदिन को शुभकामना,पाथिभरा माताले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *