अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

आज असोज १२ गते शनिबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/०६/१२ शनिवार

आश्विन कृष्ण पित्री पक्ष एकादशी तिथि

इन्दिराएकादशी व्रत,एकादशी श्राद्ध,

 

राशि फल

 

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

मन मा चञ्चलता रहे पनि गरेका कार्यहरु बाट सफलता मिल्ने छ,यात्रा हुने समय छ,केही आर्थिक लाभ रहने छ,उदरता को कारण धोका हुन सक्छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

गरेका कार्यबाट सकारत्मक नतिजा देखिने समय छ,काम गर्ने उत्साह बड्ने छ,धन खर्च हुने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

ब्यर्थ मा धन खर्च हुने छ,वाद विवाद हुन सक्छ,ब्यवसाय मा मन्दी रहने छ,प्रेम सम्बन्धमा खट पट रहन सक्ने समय छ,वाणी लाई सम्यम गर्नु पर्ने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

बोली को प्रभाव बड्ने छ,आर्थिक लाभ मिल्ने छ,पारिवारिक भेटघाट ले प्रसन्नता छाउने छ,आकस्मिक धन लाभ हुने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

बोलिको प्रभाव ले कार्य मा सफलता मिल्ने छ,रोजगारी मा आवद्ध हरुका लागि लाभ दायक समय छ,मनोरञ्जनात्मक कार्यमा सहभागी हुने समय छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो,

ब्यावसाय गर्ने हरुका लागि मध्यम समय रहेको छ,परिश्रम अनुरूप लाभ मिल्ने छ,शारिरिक आलस्यता ले सताउने छ,सकारात्मक बनेर अघि बड्नु पर्ने समय छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ति,तु,ते

प्रेम सम्बन्ध मा वाद विवाद हुन सक्छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,सन्तान बाट खुसी मिल्ने छ,मित्रहरुबाट सहयोग प्राप्त हुने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

शिक्षा क्षेत्र बाट सफलता मिल्ने छ,पृयजन सङ्ग भेटघाट हुनाले प्रसन्नता मिल्ने छ,सोचेका कार्यले सफलता पाउने छन,प्रेमी प्रेमिका मा आपसी सहयोग मिल्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

आफन्त टाढिन सक्ने छन,ब्यर्थका कार्यमा समय ब्यतित हुने छ,आफुले राम्रो गरेका ब्यक्ती बाट नै धोका हुन सक्छ,स्वास्थ्य मा समस्या देखिने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

पति पत्नी मा आपसी सहयोग द्वारा सफलता मिल्ने छ,सुखद यात्रा को योग रहेको छ,साजेदारी का कार्यबाट सफलता मिल्ने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

ब्यर्थका कार्यमा धन खर्च हुन सक्छ,निरन्तर प्रयास गर्दा पनि सफलता नमिल्नाले खिन्नता उत्पन्न हुने छ,धैर्य गरेर अघि बड्नु पर्ने छ,आलस्यता ले सताउने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

व्यापार ब्यवसाय मा उन्नती प्रगती हुने छ,रोजगारिमा रहनुहुने का लागि आकस्मिक लाभ हुने छ,साथी सङ्ग भेटघाट रहने छ।

 

राशी ले जे जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,यात्रा मा रहनुहुने लाई मङ्गल यात्रा को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउदै हुनुन्च्ब भने जन्मदिन को शुभकामना,पाथिभरा माता ले सबैको मनोकामना,पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *