अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

नेशनल प्याब्सन तुलसीपुर दाङले गरायो गणित दौड र पठन सिप प्रतियोगिता

तुलसीपुर, ७ असोज । नेशनल प्याब्सन तुलसीपुरले सोमबार गणित दौड र पठन सीप प्रतियोगिता गरेको छ । विद्यार्थीको क्षमता जाँच तथा विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ नेशनल प्याब्सनले गणित दौड र पठन सिप प्रतियोगिता गरेको हो ।

नेशनल प्याब्सन तुलसीपुरका अध्यक्ष सुमन केसीको अध्यक्षता एवं नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुवोध डाँगीको प्रमुख आतिथ्यतामा तथा नेशनल प्याब्सन दाङ शाखाको जिल्ला अध्यक्ष भोजराज न्यौपाने , तुलसीपुर शिक्षा महाशाखाको अधिकृत मन बहादुर खड्काको विशिष्ट अतिथ्यमा  कार्यक्रम भएको हो ।

प्रतियोगितामा नगरभित्र संचालनमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत  १ देखि ५ कक्षासम्म विद्यार्थी सहभागी भएका थिए । त्यस अवसरमा भएको पठन बोध कार्यक्रम छात्रा तर्फको प्रथम युनाइटेड स्कुलकि सरिष्मा थापा, द्वितीय शारदा सिस्नेकि सविना बुदाथोकी र तृतीय हिमालय बोडिङको प्रेमिका के.सी भएकी थिइन भने छात्र तर्फबाट  प्रथम मिनि भ्यालीको अर्मन खड्का, ज्ञान ज्योतिको प्रज्ज्वल वि.क र तृतीय सगरमाथाको श्रवण डि.सी भएका थिए । गणित दौडको छात्रा तर्फ प्रथम जनप्रीयकि नेलिमा चौधरी , द्वितीय शारदा सिस्नेकि सुप्रीया परियार र तृतीय लोकप्रीयकि सुस्मा बुदाथोकी भएकी थिइन भने छात्र तर्फ प्रथम सरस्वतीको दिपेश डाँगी, द्वितीय शिखाको राजकुमार वि.क र तृतीय सगरमाथाको हिरसान्त गिरि भएका थिए ।

कार्यक्रममा  नेशनल प्याब्सन तुलसीपुरका उपाध्यक्ष लिलाधर भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव रमेश पौडेलले गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *