अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

आज असोज ४ गते शुक्रबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/०६/०४ शुक्रवार

आश्विन कृष्ण पित्री पक्ष तृतीया तिथि

तृतीया श्राद्ध,(गातिला)

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

क्रोध लाई सम्यम गर्नु पर्ने छ,बोलिको प्रभाव बड्ने छ,रोकियेको धन प्राप्त हुने छ,पारिवारिक भेटघाट हुने समय छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

कठिन परिश्रम भयेता पनि काम मा सकरात्मक नतिजा प्राप्त हुने छ,मन मा चिन्ता भयेता पनि इष्टमित्र सङ्ग को भलाकुसारिले प्रसन्नता ल्याउने छ,सोचेका कार्यले पूर्णता पाउने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

ब्यवसाय बाट लाभ मिल्ने छ,मित्र हरु सङ्ग भेट घाट हुने छ,मन चञ्चल रहने छ,सोचेका कार्यहरु सफल बन्ने छन,बैदेशिक क्षेत्र सफल रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

शिक्षा क्षेत्र मा सफलता मिल्ने छ,सन्तान बाट खुसी मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,उत्साहपूर्वक कार्य सम्पादन हुने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

शत्रु प्रवल रहने छन,स्वास्थ्य मा समस्या देखिन सक्छ,मानसिक चिन्ता ले सताउने छ,बोलिको कारण आफन्त टाढिने छन।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

पति पत्नी मा वाद विवाद हुन सक्छ,साजेदारी को ब्यवसाय बाट लाभ मिल्ने छ,यात्रा को योग रहेको छ,आलस्यता भने बड्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

चोट लाग्न सक्छ,सवारिसाधन चलाउदा बिचार पुर्याउनु पर्ने छ,पारिवारिक चिन्ता ले मन खिन्न रहने छ,नसोचेको धन खर्च हुने समय छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

धार्मिक कार्य मा मन लाग्ने छ,सोचेका कार्यमा सफलता मिल्ने छ,आर्थिक कारोवार राम्रो रहने छ,रोजगारिमा आवद्धहरुका लागि समय राम्रो रहेको छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

काम गर्ने उत्साह वृद्धि हुने छ,फलदायी यात्रा हुन सक्ने समय छ,आकस्मिक धन लाभ हुने छ,आफन्त बाट सहयोग प्राप्त हुने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

मन चञ्चल रहने छ,आय आर्जन का माध्यमहरु सहज बन्ने छन,राजनितिक क्षेत्र मा फलदायी समय रहेको छ,सामाजिक प्रतिष्ठा बड्ने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

बोलिको कारण सम्बन्ध बिगृन सक्छ,आर्थिक समस्या ले सताउने छ,नसोचेको धन खर्च हुने समय छ,मित्रताको बन्धन प्रगाढ रहने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

लाभ दायक समय रहेको छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,काम मा उत्साह जनक सफलता मिल्ने छ,बैदेशिक क्षेत्रबाट लाभ मिल्ने छ।

 

राशी ले जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,यात्रा मा रहनुहुने लाई मङ्गलयात्राको कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्यलाभ को कामना,जन्मदिन मनाउदै हुनुहुन्छ भने जन्मदिन को शुभकामना,पाथिभरा भगवती ले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *