अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा 

दाङ । प्रेस सेन्टर नेपाल राजपुर गाउँपालिकाे अध्यक्षमा शान्तकुमार बुढा चयन हुनु भएको छ । प्रेस सेन्टर राजपुर गाउँपालिकाे दोस्रो सम्मेलनले बुढाकाे अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति चयन गरेकाे हाे । जसकाे उपाध्यक्षमा सुस्मिता खड्का सचिव प्रवेश ओली काेषाध्यक्ष तिलकबहादुर खड्का चयन हुनुभएको छ । संगठनकाे सदस्यहरुमा रामशरण यादव,साेहन चौधरी,सुस्मिता चौधरी ,सुदीप राणा,रमिता चौधरी,र सिर्जना चौधरी चयन हुनुभएको छ ।

सम्मेलनकाे उद्घाटन गर्दै संगठनका केन्द्रीय उपाध्यक्ष अजयदीप शर्माले समाज रुपान्तरणका लागि पत्रकारिताकाे भुमिका महत्त्वपूर्ण हुने बताउनुभयाे । समाजले पत्रकार प्रती भराेसा राख्ने भन्दै प्रमुख अतिथि समेत रहुनु भएका शर्माले पत्रकारले सत्यतथ्य समाचार लेख्नुपर्ने बताउनुभयाे । साे अबसरमा संगठनमा रहेर लामाे समयदेखि भुमिका खेल्ने रेडियाे जनगणतन्त्रका रामवरण यादव,चेतराम यादव र यज्ञबहादुर वलीलाई सम्मान गरिएको थियाे। सम्मानित हुने तीनैजनालाई प्रमुख अतिथी शर्माले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियाे ।

संगठनका काेषाध्यक्ष तिलकबहादुर राणाकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा माओबादी केन्द्र राजपुर गाउँपालिका वडा सदस्य नेत्रबहादुर खत्री , दिपेश चौधरी, प्रेस सेन्टर लुम्बिनी प्रदेश उपाध्यक्ष प्रकाश चौधरी ,सहसचिव दिपक बाेहरा वाईसेल राजपुर गाउँपालिका अध्यक्ष दिप बस्नेत लगायतले शुभकामना व्यक्त गर्नु भएको थियाे ।

संगठनका अध्यक्ष शान्तकुमार बुढाकाे अध्यक्षतामा भएको कार्यक्रमकाे संञ्चालन सुस्मिता खड्काले गर्नुभएको थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *