अपडेट
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको बिजनेस अचिवर्स कन्फ्रेन्स तुलसीपुरमा  गायत्री संस्कृत मा.वि. मा दशैँ आज असोज १७ गते बिहिबार को राशिफल हेर्नुहोस आफ्नै खर्चमा सडकका खाडल पुर्दै समाजसेवी उपेन्द्र आज असोज १६ गते बुधबार को राशिफल हेर्नुहोस चाडपर्व नजिकिए संगै घट्यो पेट्रोल, डिजेल र इन्धनको मूल्य कञ्चनपुरको बेलौरी लक्षित हिंसामा परेका महिला र बालबालिकाका लागि छलफल कार्यक्रम आज असोज १३ गते आइतबार को राशिफल हेर्नुहोस आज असोज १२ गते शनिबार को राशिफल हेर्नुहोस आरिघोप्टे बर्षातको कारणले हुनसक्ने सम्भाव्य जोखिम अवलोकनमा तुलसीपुरका जनप्रतिनिधी राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने नेशनल प्याब्सन तुलसीपुर दाङले गरायो गणित दौड र पठन सिप प्रतियोगिता आज असोज ४ गते शुक्रबारको राशिफल हेर्नुहोस दाङ र काठमाडौंको सामुदायिक विद्यालय उत्कृष्ट आज असोज २ गते मङ्गलबार को राशिफल हेर्नुहोस राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा 

दाङ । प्रेस सेन्टर नेपाल राजपुर गाउँपालिकाे अध्यक्षमा शान्तकुमार बुढा चयन हुनु भएको छ । प्रेस सेन्टर राजपुर गाउँपालिकाे दोस्रो सम्मेलनले बुढाकाे अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति चयन गरेकाे हाे । जसकाे उपाध्यक्षमा सुस्मिता खड्का सचिव प्रवेश ओली काेषाध्यक्ष तिलकबहादुर खड्का चयन हुनुभएको छ । संगठनकाे सदस्यहरुमा रामशरण यादव,साेहन चौधरी,सुस्मिता चौधरी ,सुदीप राणा,रमिता चौधरी,र सिर्जना चौधरी चयन हुनुभएको छ ।

सम्मेलनकाे उद्घाटन गर्दै संगठनका केन्द्रीय उपाध्यक्ष अजयदीप शर्माले समाज रुपान्तरणका लागि पत्रकारिताकाे भुमिका महत्त्वपूर्ण हुने बताउनुभयाे । समाजले पत्रकार प्रती भराेसा राख्ने भन्दै प्रमुख अतिथि समेत रहुनु भएका शर्माले पत्रकारले सत्यतथ्य समाचार लेख्नुपर्ने बताउनुभयाे । साे अबसरमा संगठनमा रहेर लामाे समयदेखि भुमिका खेल्ने रेडियाे जनगणतन्त्रका रामवरण यादव,चेतराम यादव र यज्ञबहादुर वलीलाई सम्मान गरिएको थियाे। सम्मानित हुने तीनैजनालाई प्रमुख अतिथी शर्माले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियाे ।

संगठनका काेषाध्यक्ष तिलकबहादुर राणाकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा माओबादी केन्द्र राजपुर गाउँपालिका वडा सदस्य नेत्रबहादुर खत्री , दिपेश चौधरी, प्रेस सेन्टर लुम्बिनी प्रदेश उपाध्यक्ष प्रकाश चौधरी ,सहसचिव दिपक बाेहरा वाईसेल राजपुर गाउँपालिका अध्यक्ष दिप बस्नेत लगायतले शुभकामना व्यक्त गर्नु भएको थियाे ।

संगठनका अध्यक्ष शान्तकुमार बुढाकाे अध्यक्षतामा भएको कार्यक्रमकाे संञ्चालन सुस्मिता खड्काले गर्नुभएको थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *