अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

कविता : बालबालिकालाई सन्देश – झरना के.सी

प्रिय नानी बाबू ,
तिमी फूल झै मुस्कुराउनु ,
जुन झै चम्किरहनु
खाेला झै निरन्तर अाफ्नाे लक्ष्यमा बगिरहनु ।

केही गर्न सक्दिनँ भन्ने लाग्यो भने ,
सफल व्यक्तिबाट सल्लाह लिनु ,
सिक्न कहिल्यै नछाेड्नु ,
निरास भएको बेला अाशाबादी व्यक्तिहरुसँग कुरा गर्नु ।

सल्लाह त्यो व्यक्तिसँग लिनु जाे अाशावादी सफल र सक्षम छ ,
अाफ्नाे गल्तीमा झुक्न कहिल्यै नडराउनु
गल्ती गर्दा ठेस लाग्दा नअात्तिनु ,
आफुलाई चिन्नु ,
चिन्न नसके पनि सफल र सक्षम व्यक्तिहरुबाट मात्र सल्लाह लिनु ,
साथी त्यसलाई बनाउनु जसले तिमीलाई राम्रो काम गर्न प्रेरित गराेस् ।

तिमी अनमाेल छाै ,
तिमी विषेश छाै ,
तिमी फरक छाे ,अगाडि बढ्दै जानु
बालदिवसकाे भरपुर शुभकामना

✍️:झरना के.सी
दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *