अपडेट
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको बिजनेस अचिवर्स कन्फ्रेन्स तुलसीपुरमा  गायत्री संस्कृत मा.वि. मा दशैँ आज असोज १७ गते बिहिबार को राशिफल हेर्नुहोस आफ्नै खर्चमा सडकका खाडल पुर्दै समाजसेवी उपेन्द्र आज असोज १६ गते बुधबार को राशिफल हेर्नुहोस चाडपर्व नजिकिए संगै घट्यो पेट्रोल, डिजेल र इन्धनको मूल्य कञ्चनपुरको बेलौरी लक्षित हिंसामा परेका महिला र बालबालिकाका लागि छलफल कार्यक्रम आज असोज १३ गते आइतबार को राशिफल हेर्नुहोस आज असोज १२ गते शनिबार को राशिफल हेर्नुहोस आरिघोप्टे बर्षातको कारणले हुनसक्ने सम्भाव्य जोखिम अवलोकनमा तुलसीपुरका जनप्रतिनिधी राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने नेशनल प्याब्सन तुलसीपुर दाङले गरायो गणित दौड र पठन सिप प्रतियोगिता आज असोज ४ गते शुक्रबारको राशिफल हेर्नुहोस दाङ र काठमाडौंको सामुदायिक विद्यालय उत्कृष्ट आज असोज २ गते मङ्गलबार को राशिफल हेर्नुहोस राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

कविता : बालबालिकालाई सन्देश – झरना के.सी

प्रिय नानी बाबू ,
तिमी फूल झै मुस्कुराउनु ,
जुन झै चम्किरहनु
खाेला झै निरन्तर अाफ्नाे लक्ष्यमा बगिरहनु ।

केही गर्न सक्दिनँ भन्ने लाग्यो भने ,
सफल व्यक्तिबाट सल्लाह लिनु ,
सिक्न कहिल्यै नछाेड्नु ,
निरास भएको बेला अाशाबादी व्यक्तिहरुसँग कुरा गर्नु ।

सल्लाह त्यो व्यक्तिसँग लिनु जाे अाशावादी सफल र सक्षम छ ,
अाफ्नाे गल्तीमा झुक्न कहिल्यै नडराउनु
गल्ती गर्दा ठेस लाग्दा नअात्तिनु ,
आफुलाई चिन्नु ,
चिन्न नसके पनि सफल र सक्षम व्यक्तिहरुबाट मात्र सल्लाह लिनु ,
साथी त्यसलाई बनाउनु जसले तिमीलाई राम्रो काम गर्न प्रेरित गराेस् ।

तिमी अनमाेल छाै ,
तिमी विषेश छाै ,
तिमी फरक छाे ,अगाडि बढ्दै जानु
बालदिवसकाे भरपुर शुभकामना

✍️:झरना के.सी
दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *