अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना

झापाको कनकाइ नगरपालिका वडा नम्बर ७ स्तरीय सरस्वती वडा बाल संजालको आज पुर्न गठन सम्पन्न भएको छ ।

 

बाल संजालको पुर्न गठन कार्यक्रम तथा बालमैत्री अभिमुखीकरण कार्यक्रम आज वडा नम्बर ७ स्थित फक्तालुङ एजुकेसन फाउन्डेसन बिधालयमा आयोजना गरिएको हो ।

सरस्वती वडा बाल संजालको आज भएको पुर्न गठन कार्यक्रम मार्फत अध्यक्षमा रिजन तिम्सिना त्यस्तै गरि उपाध्यक्षमा सुलभ रिमाल सचिवमा अम्बिका गोस्वामी सहसचिवमा सरोज रिजाल कोषाध्यक्षमा रेशमा घिमिरे रहेका छन भने सदस्यमा सिखा सेन्चुरी , निरज सुवेदी , धिरज न्यौपाने , दिक्मला लामिछाने , आयुशा बस्नेत , सागर गौतम , मुक्साम नेम्बाङ गरि १२ सदस्यीय पदाधिकारी सहितको समिति गठन गरिएको बाल संजालका निवर्तमान सुप्रीम पौडेलले जानकारी गराउनु भयो ।

सुप्रीम पौडेलको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर सातका वडा सदस्य निर्मल आङथुप्पोज्यु रहनु भएको थियो । त्यस्तै बाल कल्याण अधिकारी उमानाथ ढकाल बिशिस्ट अतिथी , फक्तालुङ एजुकेसन फाउन्डेसन बिधालय व्यबस्थापन समिती अध्यक्ष दुर्गा नेम्बाङ , प्रीन्सिपल ओम बिक्रम नेम्वाङ , जनकल्याण समाज दुर्गापुर अध्यक्ष लिला बाहदुर कन्दङ्वा , वडा जनप्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

पुर्न गठन कार्यक्रममा नगर बाल संजाल बाट समेत प्रतिनिधित्व रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *