अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना

झापाको कनकाइ नगरपालिका वडा नम्बर ७ स्तरीय सरस्वती वडा बाल संजालको आज पुर्न गठन सम्पन्न भएको छ ।

 

बाल संजालको पुर्न गठन कार्यक्रम तथा बालमैत्री अभिमुखीकरण कार्यक्रम आज वडा नम्बर ७ स्थित फक्तालुङ एजुकेसन फाउन्डेसन बिधालयमा आयोजना गरिएको हो ।

सरस्वती वडा बाल संजालको आज भएको पुर्न गठन कार्यक्रम मार्फत अध्यक्षमा रिजन तिम्सिना त्यस्तै गरि उपाध्यक्षमा सुलभ रिमाल सचिवमा अम्बिका गोस्वामी सहसचिवमा सरोज रिजाल कोषाध्यक्षमा रेशमा घिमिरे रहेका छन भने सदस्यमा सिखा सेन्चुरी , निरज सुवेदी , धिरज न्यौपाने , दिक्मला लामिछाने , आयुशा बस्नेत , सागर गौतम , मुक्साम नेम्बाङ गरि १२ सदस्यीय पदाधिकारी सहितको समिति गठन गरिएको बाल संजालका निवर्तमान सुप्रीम पौडेलले जानकारी गराउनु भयो ।

सुप्रीम पौडेलको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर सातका वडा सदस्य निर्मल आङथुप्पोज्यु रहनु भएको थियो । त्यस्तै बाल कल्याण अधिकारी उमानाथ ढकाल बिशिस्ट अतिथी , फक्तालुङ एजुकेसन फाउन्डेसन बिधालय व्यबस्थापन समिती अध्यक्ष दुर्गा नेम्बाङ , प्रीन्सिपल ओम बिक्रम नेम्वाङ , जनकल्याण समाज दुर्गापुर अध्यक्ष लिला बाहदुर कन्दङ्वा , वडा जनप्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

पुर्न गठन कार्यक्रममा नगर बाल संजाल बाट समेत प्रतिनिधित्व रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *