अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन

के.वि वली/भदौ ४ /दाङ 

दाङ जिल्ला फोटोग्राफर एशोशियनको २४ औं स्थापना दिवशको अवसरमा तुलसीपुर शाखाले दिप प्रज्वलन कार्यक्रम सप्पन्न गरेको छ।

२४ औं जिल्ला स्थापना दिवसको अवसरमा तुलसीपुरको बि.पि चोकमा आज तुलसीपुर शाखाले एक औपचारिक कार्यक्रमका बिच दिप प्रज्वलन कार्यक्रम सप्पन्न गरेको हो।

दिप प्रज्वलन कार्यक्रममा बोल्दै प्रमुख अथिती जिल्ला फोटोग्राफर एशोशियसन,दाङका उपाध्यक्ष श्री नारायण वि.क. ले जिल्ला फोटोग्राफर एशोशियनले आज २४ औं स्थापना दिवश मनाइ रहदा यस् भित्र थुप्रै अवसर संग संगै चुनौती रहेको बताएका हुन् ।

आज २१ औँ शताब्दीमा अझ भन्नेहाे भने डिजिटल युगमा पनि व्यवसायिक माथी शिप , क्षमता , ज्ञानको कमी गर्दा पनि आज व्यवसायी माथी असहज परिस्थिती श्रृजना भएको बताउदै अबका दिनमा यशोसियशनले सम्पूर्ण व्यवसायीहरुलाई एकरुपता गराउदै अहिलेको युगमा व्यवसायीहरुलाई अझ माथी उठाउनको लागि सिप परिक्षण, क्षमता अभिवृद्धी जस्ता तालिम संचालन गर्ने बताए ।

यस्तै उहाँले अहिले देशले भोक्नु परेको आर्थिक मन्दीका कारण पनि धेरै फोटो व्यवसायीहरु पलायन हुने अवस्था भएको र देशमै व्यवसायी गर्ने भन्दा बाहीर जानेको ठुलो लहर चलेको बताउदै अब यस क्षेत्रमा काम गर्ने सम्पूर्ण व्यवसायीहरुलाई प्रोत्साहन गर्न नयाँ कार्य योजना तथा निति निर्माण गर्न आवश्यक रहेको समेत बताउनुभएको हो।

दाङ जिल्ला फोटोग्राफर एसोसिएसन तुलसीपुर शाखाका अध्यक्ष कृष्ण जि.एम को सभा अध्यक्षमा भएको उक्त कार्यक्रममा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनका सदस्य पहल सिंह बुढा मगर , तुलसीपुर शाखाका उपाध्यक्ष मिनराज वली , सचिव शसिराम चौधरी , कोषाध्यक्ष हरि खड्का लगायत सदस्य हरुको सहभागी रहेको थियो भने कार्यक्रमको सहजीकरण दाङ जिल्ला फोटोग्राफर एसोसिएसन दाङका सचिव मिसन सुनार ले गर्नु भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *