अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन

के.वि वली/भदौ ४ /दाङ 

दाङ जिल्ला फोटोग्राफर एशोशियनको २४ औं स्थापना दिवशको अवसरमा तुलसीपुर शाखाले दिप प्रज्वलन कार्यक्रम सप्पन्न गरेको छ।

२४ औं जिल्ला स्थापना दिवसको अवसरमा तुलसीपुरको बि.पि चोकमा आज तुलसीपुर शाखाले एक औपचारिक कार्यक्रमका बिच दिप प्रज्वलन कार्यक्रम सप्पन्न गरेको हो।

दिप प्रज्वलन कार्यक्रममा बोल्दै प्रमुख अथिती जिल्ला फोटोग्राफर एशोशियसन,दाङका उपाध्यक्ष श्री नारायण वि.क. ले जिल्ला फोटोग्राफर एशोशियनले आज २४ औं स्थापना दिवश मनाइ रहदा यस् भित्र थुप्रै अवसर संग संगै चुनौती रहेको बताएका हुन् ।

आज २१ औँ शताब्दीमा अझ भन्नेहाे भने डिजिटल युगमा पनि व्यवसायिक माथी शिप , क्षमता , ज्ञानको कमी गर्दा पनि आज व्यवसायी माथी असहज परिस्थिती श्रृजना भएको बताउदै अबका दिनमा यशोसियशनले सम्पूर्ण व्यवसायीहरुलाई एकरुपता गराउदै अहिलेको युगमा व्यवसायीहरुलाई अझ माथी उठाउनको लागि सिप परिक्षण, क्षमता अभिवृद्धी जस्ता तालिम संचालन गर्ने बताए ।

यस्तै उहाँले अहिले देशले भोक्नु परेको आर्थिक मन्दीका कारण पनि धेरै फोटो व्यवसायीहरु पलायन हुने अवस्था भएको र देशमै व्यवसायी गर्ने भन्दा बाहीर जानेको ठुलो लहर चलेको बताउदै अब यस क्षेत्रमा काम गर्ने सम्पूर्ण व्यवसायीहरुलाई प्रोत्साहन गर्न नयाँ कार्य योजना तथा निति निर्माण गर्न आवश्यक रहेको समेत बताउनुभएको हो।

दाङ जिल्ला फोटोग्राफर एसोसिएसन तुलसीपुर शाखाका अध्यक्ष कृष्ण जि.एम को सभा अध्यक्षमा भएको उक्त कार्यक्रममा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनका सदस्य पहल सिंह बुढा मगर , तुलसीपुर शाखाका उपाध्यक्ष मिनराज वली , सचिव शसिराम चौधरी , कोषाध्यक्ष हरि खड्का लगायत सदस्य हरुको सहभागी रहेको थियो भने कार्यक्रमको सहजीकरण दाङ जिल्ला फोटोग्राफर एसोसिएसन दाङका सचिव मिसन सुनार ले गर्नु भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *