अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

कविता : नेताको भाषण है – देवेन्द्र लुइँटेल

नपढेर ठिकै भो बरु शब्दको भारी खेप्नु परेन ,
खाडी को कमाईले घर बन्यो ,पढाईको ॠण त चेप्नु परेन ,
सर्टिफिकेटको पाना को काम छैन भन्छन मेरो देशमा ,
लुकायो पढेको साथीले अनुहार बदलाव छैन उसको भेषमा

पढेको भए भर्खरै मेरो पढाइ सकिन्थ्यो , घोकेको शब्दको दम सकिन्थ्यो , बाले घोटेको हाडको धुलो सकिन्थ्यो , आमाको कान रित्तो हुन्थ्यो , थाकेको शरीर र भोको सपना जागिरको लागि घस्रन्थ्यो , सरकारको त ध्यान म तिर हुन थिएन , निजि कार्यालयमा मेरो प्रमाणपत्र बिसाउँथ्यो ।।

बरु खाडी प्यारो भो, दलाललाई टन्न पैसा दिए ,
मेनपावर दलका नेताको रैछ , उनी प्रसन्न थिए
म बिचाँरो अब उड्न लाग्दै थिये , नेताको भाषण सुने ,
विदेश जानू पर्दैन रे, एकैछिन खोक्रो आश्वासन सुने ,

देवेन्द्र लुइँटेल
खोटाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *