अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

सहिद स्मृति आवासीय मा.विमा कराते प्रशिक्षण एवं ग्रेडिङ कार्यक्रम 

टेकराज भण्डारी/श्रावण २५

सहिद स्मृति आवासीय माध्यमिक विद्यालय तुलसीपुर उपमहानगरपालिका वडा नं १७ वनकटिृमा कराते प्रशिक्षण एवं ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।”स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भने मुल नाराका साथ कराते प्रशिक्षण एवं ग्रेडिङ कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा आठ औं दक्षिण एशियाली तथा ५६ औं राष्ट्रिय कराते प्रतियोगिताको लागि भएको राष्ट्रिय छ्नौटमा तृतीय स्थान हासिल गर्ने राष्ट्रिय खेलाडी कुमार चपाइ लाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक नारायण पाैडेलले अध्क्षयता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्न बहादुर वलीकाे प्रमुख आतिथ्यता तथा कराते महासंघ लुम्बिनी प्रदेश अध्यक्ष पदम बहादुर बस्नेत बिशिस्ट आथित्यतामा भयको कार्यक्रममा बोल्ने वक्ताहरुले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद आबस्यक रहेको बताएका हुन् । खेलले आफ्नो देशलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेल्छ भने मानव जीवनमा खेलले अनुशासित बनाउन प्रेरित गर्ने उक्त वक्ताहरुको भनाई रहेको थियो।

बरिस्ठ प्रशिक्षक नेपाल गोजुरियो कराते संघका केन्द्रिय सदस्य बिरेन्द्र बि.कले भने “कराते महत्त्वपूर्ण खेल हाे । याे खेल एउटा यस्तो खेल हाे, यसले मानिसलाई अनुशासनमा बस्न सिकाउँछ उहाँले भन्नु भयो। याे खेल खेल्दा मानिसहरू स्वस्थ रहन्छन् । शारीरिक कसरत हुन्छ । मानसिक अवस्था कम भएका मानिस हरूलाई पनि यस खेलले सन्तुलनमा ल्याउने मद्दत गर्छ । शारीरिक कसरत हुन्छ । मानसिक अवस्था कम भएका मानिस हरूलाई पनि यस खेलले सन्तुलनमा ल्याउन मद्दत गर्ने प्रमुख प्रशिक्षक विक ले बताउनु भयो ।

विद्यालयमा देशका १६ जिल्लाका विद्यार्थी हरुले अध्ययन गरिरहेका छन् । जनयुद्दमा घाइते बेपत्ता तथा सहिद हरुका छोरा छोरीहरूले अध्यन्न गरेको बिद्यालयले जनाएको छ ।

कार्यक्रममा कराते महासंघ लुम्बिनी प्रदेश सदस्य निशाना रोका मगर, गोजुरियो कराते संघ लुम्बिनी प्रदेश सचिब तारा बहादुर वलि, सिनियर प्रशिक्षक हुम बहादुर परियार, कराते संघ दाङ उपाध्यक्ष तथा सितोरियो कराते संघ प्रदेश सदस्य मधुसूदन घर्ती, कराते महासंघ लुम्बिनी प्रदेश सदस्य सिनियर खेलाडी देउचन के.सि, प्रशिक्षकहरु-समीर चौधरी,कुमार चपाइ,बिजय घर्ती र टार्जन बुढाथोकी लगायतका सहभागी थिए ।कार्यक्रमकाे संचालन सिनियर खेलाडी बलदिप खत्रीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *