अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

कविताः महिला र समाज – मुना बि.क

धेरै सुने धेरैभन्दा धेरै देखेँ समाजका ती कुसंस्कार
अब त अति भयो महिलामा आखिर किन भइरहेको छ तिरस्कार !?
जुन दिन तिमी जन्मियौ समाजले नाक खुम्चायो
न गरे तिम्रो छैँठी ! न त बाँडे बाले छिमेकीलाई लड्डु
आमाका मुखमा हेरी मुसुक्क मुस्कुराउने तिमी कति महान मान्छे
एउटी आमा कै गर्भबाट समाजले सुरु गर्यो तिमी माथिको विभेद हेर
संसार चलाउने महिनावारी अछुत रे बढी राखेका छन् हिंसा यौन दुव्र्यवहार
महिलाको गर्नुपर्छ शिक्षा दिक्षा स्वास्थ्यमा लगानी
हिजो धेरै.भइसके गल्ती अब नदोहो¥याँउ जानी नजानी
सबै महिला पढाउँ नेपाल अघि बढ्छ ।
नारी पुरुष बराबर भए विकास अघि सर्छ
हुन्नन पुरा हाम्रो उद्देश्य एक्लै आँटे ! की छुट्छ वारी कि छोड्छ पारी !
सभ्य र समुन्नत समाजको लागि सबैले पुरा गरौँ आफ्नो जिम्मेवारी ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *