अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

स्वच्छ नेपालद्वारा माध्यामिक विद्यालय सौडियारमा वृक्षारोपण

दाङ– २१ साउन ।

‘आजको वृक्षारोपण, भोलीको सुुरक्षित र स्वस्थ जीवन’ भन्ने मुलनाराका साथ स्वच्छ नेपालले माध्यामिक विद्यालय सौडियारमा वृक्षारोपण गरिएको छ । स्वच्छ नेपालले माध्यामिक विद्यालयको परिसरमा कपुुर, विरेन्द्र फूल,बकाईनो बेल र शिलत चिनीका बोटबिरुवा रोपेको हो ।
स्वच्छ नेपालको अध्यक्ष बिन्दुु आचार्य गिरीको अध्यक्षता तथा घोराही उपहानगरपालिका वडा नं।

७ का वडाध्यक्ष खोपीराम चौधरीको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजुु भट्टराईको विशिष्ट आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । ल कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष चौधरीले पर्यावरणको संरक्षणको महाअभियानमा जुटेको स्वच्छ नेपालको सकारात्मक कर्मका लागि सधैव तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

पर्यावरण बिना मानव अस्तित्व समेत संकटमा रहेकाले पर्यावरणको संरक्षणमा सबै लाग्नुुपर्ने उहाँको भनाई थियो । बढ्दोे शहरी करण, अव्यवस्थित वस्ती विकास, बढ्दो औद्योगिकरणले पर्यावरण नाशिदै गइरहेकाले विकाससँगै विनाशको चपेटामा परेको पर्यावरणलाई जोगाउन अपरिहार्य रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा स्वच्छ नेपालकी अध्यक्ष अतिथिहरुलाई धन्यावाद ज्ञापन गर्दै मानवीय आनीवानी सुधार गर्न सके पर्यावरणको जोगाउन सकिने बँताउनुुभयो । मानवीय व्यवहारका कारण पर्यावरण अहिले समस्यामा रहेकाले मानवीय व्यवहार सुधारमा लाग्नुुपर्ने उहाको भनाई थियो । संस्थाकी संस्थापक अध्यक्ष शसशिला पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गिरिराज नेपाली गर्नुुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *