अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

स्वच्छ नेपालद्वारा माध्यामिक विद्यालय सौडियारमा वृक्षारोपण

दाङ– २१ साउन ।

‘आजको वृक्षारोपण, भोलीको सुुरक्षित र स्वस्थ जीवन’ भन्ने मुलनाराका साथ स्वच्छ नेपालले माध्यामिक विद्यालय सौडियारमा वृक्षारोपण गरिएको छ । स्वच्छ नेपालले माध्यामिक विद्यालयको परिसरमा कपुुर, विरेन्द्र फूल,बकाईनो बेल र शिलत चिनीका बोटबिरुवा रोपेको हो ।
स्वच्छ नेपालको अध्यक्ष बिन्दुु आचार्य गिरीको अध्यक्षता तथा घोराही उपहानगरपालिका वडा नं।

७ का वडाध्यक्ष खोपीराम चौधरीको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजुु भट्टराईको विशिष्ट आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । ल कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष चौधरीले पर्यावरणको संरक्षणको महाअभियानमा जुटेको स्वच्छ नेपालको सकारात्मक कर्मका लागि सधैव तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

पर्यावरण बिना मानव अस्तित्व समेत संकटमा रहेकाले पर्यावरणको संरक्षणमा सबै लाग्नुुपर्ने उहाँको भनाई थियो । बढ्दोे शहरी करण, अव्यवस्थित वस्ती विकास, बढ्दो औद्योगिकरणले पर्यावरण नाशिदै गइरहेकाले विकाससँगै विनाशको चपेटामा परेको पर्यावरणलाई जोगाउन अपरिहार्य रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा स्वच्छ नेपालकी अध्यक्ष अतिथिहरुलाई धन्यावाद ज्ञापन गर्दै मानवीय आनीवानी सुधार गर्न सके पर्यावरणको जोगाउन सकिने बँताउनुुभयो । मानवीय व्यवहारका कारण पर्यावरण अहिले समस्यामा रहेकाले मानवीय व्यवहार सुधारमा लाग्नुुपर्ने उहाको भनाई थियो । संस्थाकी संस्थापक अध्यक्ष शसशिला पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गिरिराज नेपाली गर्नुुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *