अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

आज साउन १९ गते शनिबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/०४/१९ शनिवार

श्रावण कृष्ण पक्ष चतुर्दशी तिथि

औशी को निशी बार्ने,

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

कार्यमा ब्यवधान आउन सक्छ,धैर्य भयेर निरन्तर्ता दिदा सफलता मिल्ने छ,आलस्यता ले सताउने छ,मित्र बाट सहयोग प्राप्त हुने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,

परिस्रम अनुरूप सकारात्मक नतिजा देखिन सक्ने समय छ,टाउका मा समस्या देखिन सक्छ,खर्च बड्ने छ,चोट पटक लाग्न सक्छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

लामो समय देखिको प्रतीक्षा फलदायी रहने छ,सामाजिक प्रतिष्ठा बड्ने छ,धन लाभ हुने समय छ,छोटो यात्रा हुन सक्छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

धनार्जन का माध्यम हरु सफल रहने छन,प्रेम सम्बन्ध सुमधुर रहने छ,बौद्धिक क्षमता वृद्धि हुने छ,ब्यवसाय बाट सफलता मिल्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

परिश्रम फलदायी बन्ने छ,योजना अनुरूप कार्य सम्पन्न हुने छन,मनोरञ्जन मा समय ब्यतित हुने छ,मित्रहरुबाट सहयोग मिल्ने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

सामाजिक दायित्व बड्ने छ,क्षमता को कदर हुने छ,व्यापार ब्यवसाय बाट लाभ मिल्ने छ,सारिरिक कष्ट भने रहने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

प्रेम सम्बन्ध सुखद रहने छ,असहज परिस्थिती आये पनि सहज बनाउने उत्साह बड्ने छ,सकारात्मक उर्जा वृद्धि हुने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

कार्यमा ब्यवधान आउने छ,परिस्थिती प्रतिकुल रहनाले क्रोध बड्ने छ,स्वास्थ्य मा समस्या देखिने समय छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

दाम्पत्य जीवन सुखमय रहने छ,मन मा प्रसन्नता छाउने छ,जीवन सार्थक बनाउने समय छ,सकारात्मक सोच लियेर अघि बड्नुपर्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

कठिन समय लाई झेल्नु पर्ने छ,ब्यर्थका कार्यमा समय ब्यतित हुने छ,कठिन परिश्रम बाट पनि सफलता नमिल्नाले मन खिन्न रहने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

समय अनुकुल रहेको छ,सोचेका आटेका कार्यहरुबाट सफलता मिल्ने छ,रोकियेको धन प्राप्त हुने समय छ,धार्मिक कार्यमा सहभागी बन्ने समय छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

ब्यवसाय गर्नेहरुका लागि व्यापार मन्दी रहने छ,रोजगारी मा आवद्ध हरुलाइ लाभ दायक समय रहेको छ,सामाजिक प्रतिष्ठा बड्ने छ।

 

राशिले जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,सकारात्मक उर्जा को वृद्धि होस,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,यात्रामा रहनुहुने लाई मङ्गल यात्राको कामना,जन्मदिन मनाउदै हुनुहुन्छ भने जन्मदिन को शुभकामना,पाथिभरा भगवतिले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *