अपडेट
छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत 

७ दिने बाल उद्घोषण तालिम सुरु

काठमाडौ । बालमैत्री नेपाल र बाल समता नेपालको संयुक्त आयोजनामा मंगलबारबाट ७ दिने बाल उद्घोषण तालिम सुरु भएको छ । नेतृत्व तथा क्षमता विकासका लागि बालबालिकाहरुको सहभागिता अभिवृत्ति गर्नका लागि तालिम आयोजना गरिएको बालमैत्री नेपालले जनाएको छ । तालिम अन्लाईन माध्यमबाट हरेक दिन बेलुका साझँ ७ बजे देखी ९ बजे सम्म सञ्चालन हुनेछ ।

तालिममा देश भरी बाट अनलाईन फारम मार्फत आवेदन दिएर छनोट भएका १५० जनाको आवेदन आएको थियो । देशभरबाट प्राप्त करिब ५०० आवेदन बाट छनोट भएका बालबालिकाहरुलाई तालिममा सहभागि गराईएको बालमैत्री नेपालका अध्यक्ष क्षितिज पौडेलले जानकारी दिनुभयो ।

७ दिने बाल उद्घोषण तालिमको उद्घाटन समारोह बालमैत्री नेपालका अध्यक्ष क्षितिज पौडेलको अध्यक्षातामा भएको थियो भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकाल रहनुभएको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा, अधिवक्ता सुनित त्रिपाठी, अतिथिहरु तुलसिपुर उपमहानगरपालिका महिला तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, तुलसीपुर उपमहानगरपालिका वडा नं १९ का वडा सदस्य राम बहादुर पैडेललगायत रहनुभएको थियो । तालिमको प्रशिक्षक देवेन्द्र लुइँटेलले गर्नु भएको थियो भने कार्यक्रम सहजीकरण पवित्रा विश्वकर्माले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *