अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

आज साउन १५ गते मङ्गलबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/०४/१५ मङ्गलवार

श्रावण कृष्ण पक्ष दशमी तिथि

खिर खाने दिन,

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

गरेका प्रयत्न सफल बन्ने छन,चञ्चलता र क्रोध का कारण नोक्सान हुन सक्छ,सम्यम भयेर अघि बड्नु पर्ने छ,सफलता मिल्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

बोलिबाट समाज प्रभावित हुने छ,धन भने खर्च बडि हुने समय छ,स्वास्थ्य लाई ध्यान दिनु पर्ने छ,गरेका कार्यबाट सफलता प्राप्त हुने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

बिवेक प्रयोग गरेर गरियेका कार्यले सफलता दिने छ,रोकियेका कार्य हरु सुचारु हुने छन।स्वास्थ्य प्रतिकुल रहने छ,मन चिन्तित रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

व्यापार बाट लाभ मिल्ने छ,घरायसी समस्या ले मन खिन्न रहने छ,मित्रहरु सङ्ग को भेट घाट रहने समय छ,छोटो यात्रा हुन सक्छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

प्रेम सम्बन्ध मा खट पट रहने छ,शिक्षा मा प्रगती हुने छ,पारिवारिक भेट घाट ले मन प्रसन्न रहने छ,धन खर्च बड्ने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो,

बिपरित समय रहेको छ,राम्रो गर्दा गर्दै अब्जस आउन सक्छ,धन को कारोवार मा बिचार पुर्याउनु पर्ने छ,वाद विवाद मा फस्नसकिने समय छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

पारिवारिक समस्या बड्ने छ,पति पत्नी मा सहकार्य बाट सफलता मिल्ने छ,मनोरञ्जनात्मक यात्रा हुन सक्ने समय छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

हतियार र सवारिसाधन बाट जोगिनु पर्ने छ,स्वास्थ्य मा समस्या देखिने समय छ,सजग रहेर अघि बड्नु पर्ने छ,कारोवार मा बिचार पुर्याउनु पर्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

धार्मिक कार्यमा सहभागी हुने समय छ,नसोचेको धन प्राप्त हुने छ,पुरानु मित्र सङ्ग भेट्घाट हुने छ,काम गर्ने उत्साह वृद्धि हुने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

सफल्ता प्राप्त गर्न लाई कठिन परिश्रम गर्नु पर्ने छ,राजकीय सेवारत ब्यक्तिहरुका निमित्त समय राम्रो रहेको छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

उच्च पदस्थ ब्यक्तिबाट सहयोग मिल्ने छ,ब्यवसाय मन्दी रहने छ,सामाजिक कार्य मा सहभागी हुने समय छ,क्रोध लाई सम्यम गर्नु पर्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

कारोवार मन्दी रहने छ,आर्थिक कारोवार मा नोक्सान हुन सक्छ,खर्च मा वृद्धि हुने समय छ,इष्ट मित्र टाढिने समय छ।

 

राशी फल ले जस्तो फल बताये पनि सोचेका आटेका कार्यहरुले पूर्णता पाउन,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,यात्रा गर्दै हुनुहुन्छ भने सुखद यात्रा को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,पाथिभरा भगवती ले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल( झापा)

मो. न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *